आइतवार, बैशाख २३, २०८१

समाज

कर्णालीको विकास पर्यटनमार्फत् गर्न सकिन्छः उपप्रधानमन्त्री खड्का

कर्णालीको विकास पर्यटनमार्फत् गर्न सकिन्छः उपप्रधानमन्त्री खड्का

   
सुर्खेत। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको उन्नति पर्यटनको विकासमार्फत् गर्न सकिने बताएका छन्। मंगलबारदेखि सुरु भएको तेस्रो कर्णाली एक्सपो–२०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै खड्काले यहाँको भौतिक पूर्वाधार निर्माण गरी भावी पुस्ताका लागि आधार तयार गरिनुपर्ने बताए। उनले समग्र राष्ट्र र कर्णालीको विकासका लागि सबै दल तथा जनप्रतिनिधिहरु एकताबद्ध भएर लाग्नुपर्ने औंल्या
‘कर्णालीमा विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

‘कर्णालीमा विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

   
सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्। ‘कर्णाली
क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

   
सुर्खेत। ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’ तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताको रुपमा बोल्दै भालीले नेपालको विविदता र बहुआयामिकता अथाह भएको बताए।
‘विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर’

‘विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर’

   
सुर्खेत। विपद्ले हरेक वर्ष पेलिरहेको कर्णालीमा गत कार्तिक १७ गते ६.४ म्याग्निट्यूडको भूकम्प गयो। जाजरकोटको बारेकोट गाउँपालिका–१ को रामिडाँडा केन्द्रविन्दू बनाएर गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो। भूकम्पले जाजरकोट र रुकुमपश्चिममा पालिकाहरूमा ठूलो जनधनको क्षति भयो। ३ सय ७२ जना भूकम्पनमा परी घाइते भए। यो वर्षको कुडा कर्णालीको पहिलो दिन कर्णालीकै भइरहेको विपद्को विषयमा छलफल भएको छ। प्रकोप र प
कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

   
सुर्खेत। शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरु हुँदैछ। हरेक बर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो बर्ष पाँचौ संस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ। विचार र बहसको उत्सवको रुपमा लिईने कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ। उत्सवमा विगत बर्षहरुजस्तै यो बर्ष पनि विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का
आगलागीबाट मुगुको खत्याडमा दाजुबहिनीको मृत्यु

आगलागीबाट मुगुको खत्याडमा दाजुबहिनीको मृत्यु

   
सुर्खेत। आगलागीमा परेर मुगुमा दाजुबहिनीको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–२ गोडेखोलाका तीन वटा घरमा गएराति आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको हो। प्रहरीहा अनुसार आगलागीबाट स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको हो। सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष
‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

   
सुर्खेत। कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको विमर्श गरिएको छ। शनिबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे विमर्श गरिएको हो। पुस्तकमाथि मध्यपश्चिम विश्विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा. महेन्द्रकुमार मल्लले समीक्षा गरेका छन्। पुस्तकको समीक्षा गर्दै डा. मल्लले सुर्खेती पत्रकारिताको समग्रमा केन्द्रदेखि मोफसलसम्मको पत्रकारिताको कमीकमजोरी औंल्याइएको
प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

   
सुर्खेत। कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं हार ब्यहोरेको छ। कोशी मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशसँग ६ विकेटले पराजित भएको हो। तेस्रो जितसँगै कर्णालीले ६ खेलमा ६ अंक जोडेको छ। सातै खेलमा पराजित कोशी अंकविहन छ। कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। कर्णालीका लागि अर्जुन घ
प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित

प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित

   
सुर्खेत। दिनेश अधिकारीले अर्धशतक र तीन विकेट लिएपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ। बुधबार भैरहवामा भएको खेलमा कर्णालीले घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो। कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १२४ रनमै अलआउट हुन पुग्यो। कर्णालीका लागि दिनेश अधिकारीले ६ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए।
नेपाल पुलिस क्लबले जित्यो ३४ औं पुरुष भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबले जित्यो ३४ औं पुरुष भलिबल प्रतियोगिताको उपाधि

   
सुर्खेत। सुर्खेतमा भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहिबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरी (एपीएफ) लाई पराजित गर्दै नेपाल पुलिस क्लवले प्रतियोगिताको उपाधि हात पारेको हो। अन्तिम खेलको सुरुवाती सेट दोस्रो, तेस्रो र चौथौं सेट लगातार जित्यो। पुलिस क्लवले पछिल्ला तीन सेटमा क्रमशः २५–१९, २५–१८ र २५–२३ तीन ३ अंक लिन सफल भएको थियो। समूह चरणमा एपिएफसँग