शनिबार, जेष्ठ ५, २०८१

समाज

कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

   
सुर्खेत। शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरु हुँदैछ। हरेक बर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो बर्ष पाँचौ संस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ। विचार र बहसको उत्सवको रुपमा लिईने कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ। उत्सवमा विगत बर्षहरुजस्तै यो बर्ष पनि विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का
आगलागीबाट मुगुको खत्याडमा दाजुबहिनीको मृत्यु

आगलागीबाट मुगुको खत्याडमा दाजुबहिनीको मृत्यु

   
सुर्खेत। आगलागीमा परेर मुगुमा दाजुबहिनीको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–२ गोडेखोलाका तीन वटा घरमा गएराति आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको हो। प्रहरीहा अनुसार आगलागीबाट स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको हो। सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष
‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

   
सुर्खेत। कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको विमर्श गरिएको छ। शनिबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे विमर्श गरिएको हो। पुस्तकमाथि मध्यपश्चिम विश्विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा. महेन्द्रकुमार मल्लले समीक्षा गरेका छन्। पुस्तकको समीक्षा गर्दै डा. मल्लले सुर्खेती पत्रकारिताको समग्रमा केन्द्रदेखि मोफसलसम्मको पत्रकारिताको कमीकमजोरी औंल्याइएको
प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

   
सुर्खेत। कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं हार ब्यहोरेको छ। कोशी मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशसँग ६ विकेटले पराजित भएको हो। तेस्रो जितसँगै कर्णालीले ६ खेलमा ६ अंक जोडेको छ। सातै खेलमा पराजित कोशी अंकविहन छ। कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। कर्णालीका लागि अर्जुन घ
प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित

प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित

   
सुर्खेत। दिनेश अधिकारीले अर्धशतक र तीन विकेट लिएपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ। बुधबार भैरहवामा भएको खेलमा कर्णालीले घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो। कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १२४ रनमै अलआउट हुन पुग्यो। कर्णालीका लागि दिनेश अधिकारीले ६ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए।
नेपाल पुलिस क्लबले जित्यो ३४ औं पुरुष भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबले जित्यो ३४ औं पुरुष भलिबल प्रतियोगिताको उपाधि

   
सुर्खेत। सुर्खेतमा भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहिबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरी (एपीएफ) लाई पराजित गर्दै नेपाल पुलिस क्लवले प्रतियोगिताको उपाधि हात पारेको हो। अन्तिम खेलको सुरुवाती सेट दोस्रो, तेस्रो र चौथौं सेट लगातार जित्यो। पुलिस क्लवले पछिल्ला तीन सेटमा क्रमशः २५–१९, २५–१८ र २५–२३ तीन ३ अंक लिन सफल भएको थियो। समूह चरणमा एपिएफसँग
भिजिट कर्णाली यातायातले सुरु गर्यो स्कर्पियो सेवा

भिजिट कर्णाली यातायातले सुरु गर्यो स्कर्पियो सेवा

   
सुर्खेत। भिजिट कर्णाली यातायात प्रालिले स्कर्पियोमार्फत यातायात सुविधा दिन थालेको छ। यात्रुलाई सहज यातायात सुविधा दिन प्रालिले १८ वटा स्कर्पियो ल्याएको छ। ती स्कर्पियोमा सार्वजनिक सवारीसाधनको भाडादर सरह नै यातायात सेवा दिईने भएको छ। नयाँ कम्पनी स्थापना गरेर एक करोड शेयर लगानी गरी तत्काल १८ वटा स्कर्पियो ल्याईएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले बताए। ‘समृद्ध कर्णालीको ल
सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, विभागीयसहित १० टिम सहभागी

सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, विभागीयसहित १० टिम सहभागी

   
सुर्खेत। शुक्रबारदेखि सुर्खेतमा राष्ट्रि पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। २५ बर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको हो। शुक्रबारदेखि सुरु भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन्। नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिको नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भईरहेको भ
बालकुमारी घटनाको विरोधः आईतबार सुर्खेतमा सवारीसाधन चलाउन नपाईने

बालकुमारी घटनाको विरोधः आईतबार सुर्खेतमा सवारीसाधन चलाउन नपाईने

   
सुर्खेत। दुई जना युवाहरुको मृत्यु भएको शुक्रबारको बालकुमारी घटनाको बारेमा सुर्खेतमा विरोध प्रदर्शन जारी छ। शनिबारदेखि सुरु भएको विरोध प्रदर्शन आइतबार पनि जारी रहने आन्दोलन संघर्ष समितिले जनाएको छ। शनिबार विज्ञप्ती जारी गर्दै समितिले घटनामा मृतकका परिवारको न्याय र वर्तमान सरकारको राजीनामाका लागि चरणबद्ध आन्दोलन घोषा गरिएको जनाएको छ। मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्
बालकुमारी घटनामा मृतकका परिवारलाई न्याय माग्दै सुर्खेतमा विरोध प्रदर्शन

बालकुमारी घटनामा मृतकका परिवारलाई न्याय माग्दै सुर्खेतमा विरोध प्रदर्शन

   
सुर्खेत। शुक्रबार भएको बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिसहितको न्याय माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ। शनिबार वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको हो। पीडितलाई न्याय दिनुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने, वर्तमान सरकारले राजीनामा दिनुपर्ने लगायतमा माग गर्दै विरोध प्रदर्शन गरिएको हो। विरोधमा उत्रिएका युवाहरुल योजनाबद्ध तवरले युवाहरुको हत्या गरिएको आरोप लगा