मंगलबार, कार्तिक ११, २०८२

समाज

ज्यान मार्ने उद्योगका फरार अभियुक्त लागुऔषध र हतियारसहित पक्राउ

ज्यान मार्ने उद्योगका फरार अभियुक्त लागुऔषध र हतियारसहित पक्राउ

   
सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध र अत्याधुनिक हतियारसहित पक्राउ परेका छन्। बिहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। हतियार र लागुऔषधसहित पक्राउ परेका शाही ज्यान मार्ने उद्योगको मुद्दामा समेत अभियुक्त
अफिम र नक्कली नोटको कारोबार गर्ने गिरोह पक्राउ

अफिम र नक्कली नोटको कारोबार गर्ने गिरोह पक्राउ

   
सुर्खेत। सुर्खेत प्रहरीले गैरकानुनी काम गरिरहेको गिरोहलाई पक्राउ गरेको छ। अफिम र नक्कली नोटको कारोबार गरिरहेको गिरोहलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर, छिन्चु र कोहलपुरबाट पक्राउ गरेको हो। सोमबार पक्राउ परेका पाँच जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। सोमबार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए। पक्रा
साढे पाँच किलो अफिमसहित एक जना पक्राउ

साढे पाँच किलो अफिमसहित एक जना पक्राउ

   
सुर्खेत। पाँच किलोग्राम भन्दा बढी परिमाणको अफिमसहित एक जना पक्राउ परेका छन्। बुधबार साँझे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीबाट पाँच किलो ५४० ग्राम अफिमसहित जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० सिर्पाका ४६ बर्षीय जयबहादुर बस्नेत पक्राउ परेका हुन्। उनी पक्राउ परेको बारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। तालबारीमा अफिमको कारोबार भईरहेको भन्ने गोप्य स
भेरी नदीमा हाम फालेका पुरुष वेपत्ता

भेरी नदीमा हाम फालेका पुरुष वेपत्ता

   
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक पुरुषले भेरी नदीमा हाम फालेर बेपत्ता भएका छन्। गुर्भाकोट–१० भेडाबारीस्थित भेरी नदीमाथिको पुलबाट हाम फालेर सोही नगरपालिका वडा नम्बर ११ का ६० बर्षीय गोपाल वली बेपत्ता भएका हुन्। बुधबार दिउँसो सवा २ बजेट ती व्यक्तिले पुलबाट हाम फालेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको खोजी गर्न मेहलकुनाको प्रहरी चौकीबाट प्रहरी सहाय
भेरीगंगामा एक जनाको चट्याङ लागेर मृत्यु

भेरीगंगामा एक जनाको चट्याङ लागेर मृत्यु

   
सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुइरेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार खेतमा धान रोपाइँ भईरहेको बेला काम गरिरहेका सोही ठाउँका २७ बर्षीय डिलबहादुर शाहीको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो करिब ३ बजेतिर स्थानीय बीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासी चट्याङ परेको थियो। ‎चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहेलकुना
मिडियामा बालबालिकाका विषयलाई महत्व दिनुपर्नेमा जोड

मिडियामा बालबालिकाका विषयलाई महत्व दिनुपर्नेमा जोड

   
सुर्खेत। पत्रपत्रिका र पत्रकारहरुले बालबालिकाकासँग सम्बन्धित विषयलाई महत्व दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। बालबालिकाका अधिकार कार्यानवयन, उनीहरुको नविनताम सिर्जना, बालबालिकाले गरेका सकारात्मक कार्य जस्ता विषयलाई समाचारका रुपमा सञ्चारमाध्यमले प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुले जोड दिए। ‘बालकेन्द्रित मिडिया कभरेज’ का बारेमा सेभ द चिल्ड्रेनले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्र
भिरबाट खसेको ढुंगाले च्यापिएर टहराभित्र सुतेका दुई बहिनीको मृत्यु

भिरबाट खसेको ढुंगाले च्यापिएर टहराभित्र सुतेका दुई बहिनीको मृत्यु

   
सुर्खेत। जाजरकोटमा भिरबाट खसेको ढुंगाले च्यापिएर दुई जनाको मृत्यु भएको छ। बिहिबार राति कुशे गाउँपालिका–३ तर्पेना गाउँका १६ बर्षकी चन्द्रा बुढा र २० बर्षकी सर्मिला बुढाको मृत्यु भएको हो। उनीहरु एकै घरका दुई बहिनी हुन्। भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका उनीहरुलाई राति साढे ९ बजेतिर टहरामाथिको भिरबाट ढुंगा खसेर च्यापेको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बहिनी चन्द्
एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

   
सुर्खेत। माध्यमिक परीक्षा (एसइई) २०८१ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो। नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ। यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपि
बलात्कार आरोपमा वाइसीएल कर्णाली प्रदेश सदस्य पक्राउ

बलात्कार आरोपमा वाइसीएल कर्णाली प्रदेश सदस्य पक्राउ

   
सुर्खेत। बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का कर्णाली प्रदेश सदस्य रेशम खत्री पक्राउ परेका छन्। वाइसिएलका चौरजहारी नगर कमिटी ईञ्चार्ज समेत रहेका ३० बर्षीय खत्रीलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको हो। रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट उनलाई पक्राउ गरिएको हो। उनीमाथि जाजरकोट
लेदोसहितको पहिरोले डोल्पाका ५३ घरमा क्षति

लेदोसहितको पहिरोले डोल्पाका ५३ घरमा क्षति

   
सुर्खेत। डोल्पामा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोका कारण ५३ घरमा क्षति पुगेको छ। काइके गाउँपालिका–४ रिवा गाउँमा पाँच सय मिटर माथीबाट झरेको लेदोसहितको पहिरोले स्थानीयको घरमा क्षति भएको हो। शुक्रबार बिहान साढे १ बजेपछि भारी वर्षा भएको र त्यसले माथिबाट लेदोसहितको पहिरो झर्दा स्थानीयका घरमा क्षति पुगेको डोल्पाका प्रहरी प्रमुख डिएसपी रुकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बिहानीपख झरेक