सोमवार, जेष्ठ ६, २०८२

संसद्

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

   
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। एमाले अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्राबधान छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्व
मुख्यमन्त्रीको पर्खाइमा कर्णालीका माओवादी मन्त्री

मुख्यमन्त्रीको पर्खाइमा कर्णालीका माओवादी मन्त्री

   
सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी भएको तीन महिना पुगिसकेको छ। तर दुई साता यता माओवादीबाट मन्त्री बनेकाहरु राजीनामा बुझाउन मुख्यमन्त्री यामलाल कँडेलको पर्खाइमा छन्। केन्द्रमा नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन टुटेपछि प्रचण्डले विश्वासको मत लिने अवस्थासम्म कुरेका माओवादीका मन्त्रीहरु अब राजीनामा बुझाउन मुख्यमन्त्री पर्खिरहेका छन्। असार १७ गते केन्द्रमा नेपाली
केपी ओली प्रधानमन्त्रीमा नियुक्त

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

   
सुर्खेत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको शपथ सोमबार बिहान ११ बजे शितल
प्रधानमन्त्रीबाट पदमुक्त भए प्रचण्ड

प्रधानमन्त्रीबाट पदमुक्त भए प्रचण्ड

   
सुर्खेत। २०७९ को आम निर्वाचनपछि प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छ् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ। विपक्षमा १९४ मत परेको छ। एक जना सांसद भने तटस्थ बसेका थिए। प्रधा
संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

   
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। शुक्रबारको प्रतिनिधि सभा बैठकबाट उनले आफूलाई विश्वासको मत दिन आह्वान गरिरहेका छन्। यसअघि सांसदहरूले बोल्नका लागि माग गरेकाले सभामुखले समय दिएका थिए। उक्त समयमा पिपद तथा दुर्घटनाका विषयमा सांसदहरुले कुरा राखेका थिए। यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्रस्ताव पेस गर्नेछन्। एमाले र जनता समाजवादी
कर्णाली प्रदेशको बजेट पारित

कर्णाली प्रदेशको बजेट पारित

   
सुर्खेत। कर्णाली प्रदेशको आर्थिक बर्ष २०८१/८२ को बजेट पारित भएको छ। शुक्रबारको प्रदेश सभा बैठकबाट कर्णाली प्रदेश विनियोजन विधेयक, २०८१ र कर्णाली प्रदेश आर्थिक विधेयक, २०८१ बहुमतले पारित भएको हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट प्रस्तुत गरेको थियो। जसमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत रहेको छ। पुँजीगततर्फ
कर्णाली प्रदेश सरकार र प्रतिपक्षीबीच ९ बुँदे सहमति, हट्यो संसदको गतिरोध

कर्णाली प्रदेश सरकार र प्रतिपक्षीबीच ९ बुँदे सहमति, हट्यो संसदको गतिरोध

   
सुर्खेत। असार ६ गतेदेखि अवरुद्ध हुँदै आएको कर्णाली प्रदेश सभा नियमित गर्न दलहरुबीच सहमति भएको छ। सोमबार सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको बैठकले प्रतिपक्षी दलहरुले उठाएका मागका विषयमा ९ बुँदे सहमति जुटाएर सभा सञ्चालनको निर्णय गरेका हुन्। आर्थिक बर्ष २०८१/८२ को बजेट आईसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा विभिन्न विषय उठाएका थिए। ती विषयलाई सम्बो
कर्णाली प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब बजेट

कर्णाली प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब बजेट

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ का लागि झण्डै साढे ३१ अर्ब बजेट ल्याएको छ। शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बार्षि बजेट प्रस्तुत गरेका हुन्। जसमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार (२४.१२ प्रतिशत) रहेको छ। रहेको छ। पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (५९.७ प्रतिशत) रहेको छ। यस्तै वित्तीय व्यवस्थापनत
यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ। बुधबारको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सामाजिक न्यायसहितको विकास र समृद्धिमा केन्द्रित छ। नेपालको संविधान, नेपाल सरकारको सोह्रौं पञ्चबर्षीय योजना, कर्णाली प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणापत्र र प्रदेश सरकारका
कर्णालीका २४ आयोजना प्राथमिकतामा, विमानस्थल स्तरोन्नति गर्ने, भेरीगंगालाई आधुनिक सहर बनाउने

कर्णालीका २४ आयोजना प्राथमिकतामा, विमानस्थल स्तरोन्नति गर्ने, भेरीगंगालाई आधुनिक सहर बनाउने

   
सुर्खेत। आर्थिक बर्ष २०८१/०८२ का लागि संघीय सरकारले साढे १८ खर्ब बजेट ल्याएको छ। अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसदमार्फत बजेट प्रस्तुत गरेका छन्। संघ सरकारले विनियोजन गरेको बजेटभित्र कर्णालीका पनि केही आयोजना प्राथमिकतामा परेका छन्। संघको बजेटमा कर्णालीका २४ वटा साना तथा ठूला आयोजना प्रत्यक्ष रुपमा सम्बोधन गरिएका छन्। यहाँको विद्युत करिडोरका रुपमा रहेको ४०० केभी क्षमताको विद्युत प्रसारण ला