सोमवार, जेष्ठ ६, २०८२

संसद्

कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा माओवादीका शर्मा, एमालेका कँडेल सर्वसम्मत्

कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा माओवादीका शर्मा, एमालेका कँडेल सर्वसम्मत्

   
सुर्खेत। कर्णाली प्रदेश सभामा सहभागीमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि संसदीय दलको नेता चयन गरेका छन्। यी दुई दलले बुधबार बैठकमार्फ सर्वसम्मत संसदीय दलको नेता चयन गरेका हुन्। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन्। माओवादी भित्र शर्माबाहेक अरु तीन जना पनि संसदीय दलको नेतामा दावेदार थिए। कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान वि
कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहले लिए पद तथा गोपनीयताको शपथ

   
सुर्खेत। कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख तिलक परियारले शाहलाई शपथ खुवाएका हुन्। ६६ बर्षीय शाह कर्णाली प्रदेशका ४० जना सदस्यमध्ये ज्येष्ठ सदस्य हुन्। उनी नेकपा एमालेको तर्फबाट दैलेख २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। शाह नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष हुन्। उनी संघीयता अघि सांसद थिए। त्यतिबेला
यी हुन् समानुपातिक प्रणालीबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित १६ सांसद

यी हुन् समानुपातिक प्रणालीबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित १६ सांसद

   
सुर्खेत। समानुपातिक प्रणालीमार्फत् निर्वाचित हुने कर्णाली प्रदेश सभाका १६ जना सदस्यको टुंगो लागेको छ। दलहरुले आफूले पाएको मतका आधारमा निर्वाचन आयोगलाई प्रदेश सभामा चयन हुने १६ जनाको नाम अन्तिम सिफारिस गरेका थिए। कर्णाली प्रदेशमा कुल समानुपातिक सांसदमध्ये नेपाली काँग्रेस र नेकपा एमालेले ५र५ सांसद पाएका छन्। नेकपा माओवादीले ४ र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले १र१ सांसद पा
कर्णालीमा समानुपातिक सांसदको टुंगो लाग्यो, एमालेमा दुई थरि सूची

कर्णालीमा समानुपातिक सांसदको टुंगो लाग्यो, एमालेमा दुई थरि सूची

   
सुर्खेत । निर्वाचन आयोगले कर्णाली प्रदेशसभाको समानुपातिकतर्फको १६ सिट बाँडफाँट गरेर नाम पठाउन राजनीतिक दलहरुलाई परिपत्र गरेको छ । समानुपातिकतर्फ जाने १६ सिटमध्ये कम्तीमा १५ जना महिलाको प्रतिनिधित्व हुनेछ । कर्णाली प्रदेशसभामा कांग्रेस र एमालेले ५–५, माओवादी केन्द्रले ४ र राप्रपा र एकीकृत समाजवादीले १–१ सिट पाएका छन् । समानुपातिकको नाम पठाउनेमा अन्य दलमा समस्या नभए पनि एमालेभित्र ठूलो सकस देखिएक
गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले भन्यो– ‘कर्णालीमा गठबन्धन सफल भएको छ’

गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले भन्यो– ‘कर्णालीमा गठबन्धन सफल भएको छ’

   
सुर्खेत। प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा कर्णाली प्रदेशमा दलहरुबीचको गठबन्धन पूर्ण रुपमा सफल भएको निश्कर्ष निकालिएको छ। शुक्रबार बसेका प्रदेशस्तरीय संयन्त्रको बैठकले कर्णालीमा गठबन्धन पूर्ण रुपमा सफल भएको निश्कर्ष निकालेको हो। संयन्त्रले आंशिक रुपमा केही उम्मेदवारले चुनाव हारेपनि समग्रमा गठबन्धन सफल भएको निश्कर्ष निकालेको हो। गएको स्थानीय निर्वाचनमा गठबन्धन असफल भएपनि प्रदेश त
सुर्खेत-१ मा कांग्रेस उपसभापति खड्का विजयी

सुर्खेत-१ मा कांग्रेस उपसभापति खड्का विजयी

   
सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट विजयी भएका छन्।  खड्काले नेकपा एमालेका ध्रवुकुमार शाहीलाई ११ हजार ६ सय १९ मतले हराएका हुन्। विजयी खड्काले ४२ हजार ६ सय ७ मत प्राप्त गरेका छन् भने पराजित भएका शाहीले २० हजार ९ सय ८८ मत ल्याएका छन्। २०४८, २०५१ र २०५६ को निर्वाचनमा जित हात पारेका खड्का २०६४ सालमा समानुपातिकबाट सांसद बनेका थिए। त्यस्तै २०७० सालको निर्वाचन जि
सुर्खेत १ (क) मा काँग्रेसका खड्क पोखरेल निर्वाचित

सुर्खेत १ (क) मा काँग्रेसका खड्क पोखरेल निर्वाचित

   
सुर्खेत। सुर्खेत १ (क) मा नेपाली नेपाली काँग्रेसका सुर्खेत सभापति खड्क पोखरले निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले प्रतिद्वन्द्वीलाई ३ हजार ७५ मतले पछि पार्दै प्रदेश सभा सदस्य जितेका हुन्। पोखरलले १८ हजार २६३ मत पाएका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ठम्मर विष्टले १५ हजार १८८ मत पाएका छन्। २०७४ मा नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए
यी हुन् कर्णालीमा अहिलेसम्म प्रदेश सभा सदस्य जितेकाहरु

यी हुन् कर्णालीमा अहिलेसम्म प्रदेश सभा सदस्य जितेकाहरु

   
सुर्खेत। मतगणना सुरु भएयता कर्णालीका एउटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा आएको छ। प्रतिनिधि सभातर्फ सुर्खेत-२ र प्रदेश सभातर्फ जाजरकोटका दुई, दैलेख र जुम्लाका एक/एक प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। सुर्खेत-२ को अन्तिम मतपरिणाम अनुसार नेपाली काँग्रेसका हृदयराम थानीले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। थानीले ३४ हजार ६२५ मत ल्याएर विजयी ह
सुर्खेत-२ मा नेपाली कांग्रेसका थानी निर्वाचित

सुर्खेत-२ मा नेपाली कांग्रेसका थानी निर्वाचित

   
सुर्खेत। सुर्खेत-२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन्। उनी ३४ हजार ६२५ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन्। थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन्।
४ गते स्थगित भएको सुर्खेत–१ को केन्द्रमा मतदान सकियो, राती १० बजेबाट गणना गरिने

४ गते स्थगित भएको सुर्खेत–१ को केन्द्रमा मतदान सकियो, राती १० बजेबाट गणना गरिने

   
सुर्खेत। सुर्खेतको प्रतिनिधि सभा निर्वाच क्षेत्र १ अन्तर्गत स्थगित भएको मतदान केन्द्रमा आज पुनः मतदान भएको छ। सिम्ता बहुमुखी क्याम्पस मतदानस्थलमा रहेका केन्द्रमा मतदान स्थगित भएको थियो। मंसिर ४ गते प्रतिनिधि सभाको १०० मतपत्र मतपत्र खस्नुपर्ने बाकसमा प्रदेश सभाको मतपत्र खसेपछि विवाद हुँदा मतदान स्थगित गरिएको थियो। उक्त केन्द्रमा आज पुनः मतदान गरिएको हो। पुन गरिएको मतदानमा २ हजार मत खसेका छन्।