सोमवार, जेष्ठ ६, २०८२

संसद्

कालीकोटमा माओवादीले लियो अग्रता

कालीकोटमा माओवादीले लियो अग्रता

   
सुर्खेत। प्रतिनिधि सभातर्फ कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। ससुरुआती अग्रता लिएका एमालेका उम्मेदवार नगेन्द्र शाहीलाई उछिन्दै उनले अग्रता लिएका हुन्। १ हजार १२ मत गनिसक्दा माओवादीका शाहीले ५७५ मत ल्याएका छन्। एमालेका उम्मेदवार नगेन्द्र शाहीले ३२६ मत ल्याएका छन्। राप्रपाका राप्रपा धनबहादुर बुढाले ३१, नेमकिपाका खड्गराज शाहीले २१, स्वतन्त्र उम्मेदवार
सुर्खेत-२ मा काँग्रेसको अग्रता कायमै, कर्णालीका बाँकी क्षेत्रमा कसको अग्रता?

सुर्खेत-२ मा काँग्रेसको अग्रता कायमै, कर्णालीका बाँकी क्षेत्रमा कसको अग्रता?

   
सुर्खेत। प्रतिनिधि सभातर्फ सुर्खेत-२ मा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। सोमबारदेखि सुरु भएका मतगणनाअनुसार गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीले सुरुआती अग्रता कायमै राखेका छन्। हालसम्म ४० हजार ९५९ मत गनिसक्दा थानी प्रतिद्वन्द्वी भन्दा ३ हजार १९० मत बढी मत ल्याएर अगाडि छन्। उनले १८ हजार ७७८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले १५ हजार ५
४ गते राेकिएको सिम्ताको मतदान आज जारी

४ गते राेकिएको सिम्ताको मतदान आज जारी

   
सुर्खेत। मंसिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान जारी रहेको छ। सुर्खेत क्षेत्र नम्बर १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ। सुरु मतदानका क्रममा प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार स्थगित गरिएको थियो। स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७
काँग्रेस उपसभापति खड्काले गरे मतदान

काँग्रेस उपसभापति खड्काले गरे मतदान

   
सुर्खेत ।नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन्। सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका खड्काले गुर्भाकोट–८ मेहलकुनामा रहेको सूर्यज्योति मावि मतदान स्थलबाट मतदान गरेका हुन् । उपसभापति खड्कासहित सुर्खेत–१ बाट ८ जना उम्मेदवार छन्। सो क्षेत्रमा खड्काका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट ध्रुवकुमार शाही उम
सामाजिक विकास समितिले दिएका ७५ प्रतिशत निर्देशन मात्र कार्यान्वयन गर्यो कर्णाली सरकारले

सामाजिक विकास समितिले दिएका ७५ प्रतिशत निर्देशन मात्र कार्यान्वयन गर्यो कर्णाली सरकारले

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले संसदीय समितिमध्येको सामाजिक विकास समितिले दिएका निर्देशनमध्ये ५० प्रतिशत निर्देशन मात्र कार्यान्वयन गरेको छ। समितिले १५ वटा वैठकमार्फत दिएका ७० वटा निर्देशनमध्ये सरकारले ७५ प्रतिशत कार्यान्वयन गरेको हो। समितिका सभापति देवी वलीका अनुसार प्रायजसो कोभिडको बेलामा सरकारलाई दिएका निर्देशनहरु कार्यान्वयन भएका छन्। केही ठूला तथा महत्वपूर्ण विषयमा दिईएका निर्देशनहरु सरकार
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट एकल उम्मेदवार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट एकल उम्मेदवार

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट सर्वसम्मत रुपमा प्रदेश र प्रतिििनध सभाको एकल उम्मेदवार सिफारिस भएका छन्। उनी उटा मात्र प्रतिनिधि सभा क्षेत्र रहेको हुम्लाबाट प्रतिनिधि सभामा र प्रदेश सभा क्षेत्र (ख) को उम्मेदवारमा उकल रुपमा उम्मेदवार सिफारिस भएका हुन्। बिहीबार काँग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) र प्रतिनिधि सभा कार्यसमितिले उनलाई सर्वसम्मत सिफारिस गरेक
माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा नियुक्त

माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा नियुक्त

   
सुर्खेत। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा नियुक्त भएका छन्। माओवादी संसदीय दलले बिहिवार शर्मालाई प्रमुख सचेतकमा नियुक्त गरेको हो। रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शर्मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा अर्थमन्त्री थिए। यसअघि जाजरकोटकी कृष्णा शाह प्रमुख सचेतक थिईन्। शाह अहिले आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि शर्माला
कर्णालीका उद्योग मन्त्री लामाको पदावधि सकियो, माओवादीबाटै नयाँ मन्त्री बन्ने

कर्णालीका उद्योग मन्त्री लामाको पदावधि सकियो, माओवादीबाटै नयाँ मन्त्री बन्ने

   
सुर्खेत। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकिएको छ। २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि सकिएको हो। प्रदेश वा संघमा सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार माओवादीले लामालाई मन्त्रीमा सिफारिस गरेको थियो। हुम्लाका उनी तिब्बतबाट मूर्ती चोरी गरेर सजाय पाएका
प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

   
सुर्खेत। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु भएको छ। आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ। आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो। दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय क
मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने

   
सुर्खेत। सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बुधवार भएको छलफलका क्रममा आज चुनावको मिति घोषणा गर्नेगरी सहमति भएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव सरकारलाई दिएको थियो। २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएक