कर्णालीमा काेराेना संक्रमितकाे संख्या एक हजार ८६ पुग्याे (कुन जिल्लामा कति ?)
सुर्खेत। कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । मंंगलबार सुर्खेतका ४ जना र दैलेखका ५ जना गरी जम्मा नयाँ संक्रमित संख्या ९ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या १०८६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने ९ जना मध्ये सुर्ख