हुम्लामा विमानबाट खाद्यान्न ढुवानी गरिने
सुर्खेत । कोेरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनका कारण कर्णाली प्रदेशको बिकट जिल्ला हुम्लामा खाद्यान्न अभाव भएपनि जहाजबाट खाद्यन्न ल्याउन थालिएको छ ।
सडक सञ्जालले नछोएको हुम्लामा खाद्यान्न ढुवानी घोडा, खच्चर र मानिसबाटै गरिन्थ्यो । तर यसपटक देखिएको खाद्यान्न अभाव हटाउन बुधबारदेखि जहाजबाट खाद्यन्न पु¥याउन थालिएको हो ।
प्रतिनिधिसभा सदस्य रंगमती शाही र छक्कबहादुर