शनिबार, जेष्ठ ५, २०८१

समाज

भैंसी पालनबाट आत्मनिर्भर बन्दै सुनद्वारीका किसान

भैंसी पालनबाट आत्मनिर्भर बन्दै सुनद्वारीका किसान

   
सुर्खेत। बराहताल गाउँपालिका–५ सुनद्वारी गाउँका कृषक भैंसी पालनबाट आत्मनिर्भर बनेका छन् । ८३ घरधुरी रहेको गाउँमा सबैका घरमा २ भन्दा बढी भैंसी पालिएका छन् । यो गाउँका मानिसले गर्ने मुख्य आम्दानीको स्रोतमध्ये भैंसींपालन एक हो । गाउँका प्रत्येक परिवारले कम्तिमा मासिक २२ हजार रुपैयाँको दूध बेच्ने गरेका छन् । गाउँका केही कृषकले सरकारी अनुदानमा र केहीले व्यक्तिगतरुपमैं भैंसी पालेका छन् । भैंसी
रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

   
सुर्खेत । चौकुने गाउँपालिका –२ लगामका दीपक विक भारतमा कुक मेनको काम गर्थे । विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाका कारण उनी स्वदेशमा फर्किए । भारतको सिमासम्म राम्ररी आएपनि आफ्नो भूमिमा आउन उनले धेरै संघर्ष गर्नु पर्याे । तीन दिनसम्म रुपडिया नाकामा अलपत्र परेका उनी जनतन आफ्नो गाउँको क्वारेन्टिनमा पुगे । २० दिनको क्वारेनटाइन बसाईपछि घरपुगेका उनलाई देखेर सबै घरपरिवार खुसी भए । ‘यस्तो महामारीमा प
डा. केसीलाई काठमाण्डौँ पठाइयो

डा. केसीलाई काठमाण्डौँ पठाइयो

   
जुम्ला । स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउँसोको समिट एयरमार्फट नेपालगञ्ज लगिएको छ । केसीसँग उनको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा.प्रवीण गिरी पनि छन् । १९ औं सत्याग्रहको आठौं दिन सोमबार सोमबार डा. क
कर्णालीको टेलिमेडिसिन प्राथामित्तामा

कर्णालीको टेलिमेडिसिन प्राथामित्तामा

   
सुर्खेत । २६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदद्धारा आयोति उक्त सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गरेको छ । तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपालको स्वास्थ्य अस्था माथी व्यापक छलफल गरिएको सम्मेलनमा सहभागी नेपालका प्रतिनिधि डा. नवराज केसीले जानकारी दिए । कर्णाली
सुन चाँदी व्यवसायी महासंघ कर्णालीको सभापतिमा जनक सुनार

सुन चाँदी व्यवसायी महासंघ कर्णालीको सभापतिमा जनक सुनार

   
सुर्खेत । नेपाल सुन चाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश सभापतिमा सुर्खेतका जनक सुनार चयन भएका छन् । सोमबार प्रदेशका पुर्व संयोजक रामजी शाहको अध्यक्षतामा बसेको अनलाइन बैठकबाट सुनारसहित १३ जनाको कार्यसमिति चयन भएको हो । समितिको उपसभापति सल्यानका घनश्याम नेपाली र दैलेखका युवराज सुनार, सचिवमा सुखेर््तका चित्र सुनार, सहसचिवमा सल्यानका दलविर सुनार, कोषाध्यक्षमा सुखेर््तका भक्तबहादुर सुनार र सहकोषाध
कोरोनाबाट सुर्खेतका एक कैदीबन्दीको मृत्यु

कोरोनाबाट सुर्खेतका एक कैदीबन्दीको मृत्यु

   
सुर्खेत । कोरोना संक्रमणबाट बाँकेमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृतक सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारे निवासी ५८ बर्षिया पुरुष हुन् । बाँकेको भेरी अस्पताल स्थित कोरोना अस्पतालमा उपचारकाक्रममा सोमबार बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । लामो समयदेखि विभिन्न रोगले ग्रसित उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।
बुद्ध एयरले भोलिदेखि यसरी सुरु गर्दैछ सुर्खेत-काठमाडौं सुरक्षित उडान (भिडियोसहित)

बुद्ध एयरले भोलिदेखि यसरी सुरु गर्दैछ सुर्खेत-काठमाडौं सुरक्षित उडान (भिडियोसहित)

   
सुर्खेत । करिब ६ महिनादेखि बन्द रहेको हवाइ सेवा भोलि असोज ५ गतेलेखि सुरु हुँदैछ । कर्णाली प्रदेश राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंमा उडान भर्दै आएको बुद्ध एयरले पनि सोमबारदेखि उडान भर्ने भएको छ । बुद्ध एयरका सुर्खेत स्टेसन प्रमुख नरबहादुर बस्ननेतले उडानको लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार आइतबारसम्म ५० प्रतिशत सिट बुकिङ पनि भइसकेको छ ।   बुद्ध एयरले जारी ग
पहिला घर खोज्दै भाडावाला आउँथे, अहिले भाडावाला खोज्दै घरधनी !

पहिला घर खोज्दै भाडावाला आउँथे, अहिले भाडावाला खोज्दै घरधनी !

   
सुर्खेत । अरु बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अस्थायी बसोबास गर्न आउने नागरिकलाई कोठाभाडा पाउन मस्किल प¥थ्यो । पाएपनि कोठाको भाडा सुन्दा अचम्म लाग्थ्यो । वर्षैपिच्छे बढ्ने भाडा । कोरोना भाइरस संक्रमणपछि परिस्थिति फरक पर्न थालेको छ । कोभिड–१९ का कारण प्रदेश राजधानीबाट विद्यार्थी, मजदुर, व्यवसायी र अस्थाईरुपमा बस्दै आएका मानिसहरू आ–आफ्नो गाउँ गएसँगै सुर्र्खेत वीरेन्द्रनगरका घरहरू एकपछि अर्
कर्णालीका एकसय १४ जनामा कोरोना पुष्टि

कर्णालीका एकसय १४ जनामा कोरोना पुष्टि

   
सुर्खेत । बिहीबार कर्णालीका २८ जना सुरक्षाकर्मीसहित एकसय १४ जनामा कोरोना पुष्टि भएपछि कर्णालीमा संक्रमितको कुल संख्या तीनहजार २४ पुगेको हो । प्रदेश अस्पताल, पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेखमा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । बिहीबारसम्म संक्रमित हुनेमा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारीहरु पनि रहेको सामाजिक विकास मन्त्रालयका
बुधबार थपिए कर्णालीमा ५१ संक्रमित

बुधबार थपिए कर्णालीमा ५१ संक्रमित

   
सुर्खेत । कर्णालीमा बुधबार ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत ÷ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पीसीआर प्रयोगशाला रूकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश अस्पताल सुर्खेत ÷ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट, उदयपुरका