आइतवार, बैशाख २३, २०८१

समाज

६ बुँदे मागसहित डा. केसीले शुरु गरे १९ औँ सत्याग्रह (विज्ञप्तिसहित)

   
सुर्खेत। डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै जुम्लामा फेरि अनसन शुरु गरेका छन् । सोमबारदेखि उनले चन्दननाथ –६ रानिचौरमा रहेको बनबिरा मष्टोको थानको मन्दिर परिसरबाट १९ औँ सत्याग्रह शुरु गरेका हुन् । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध सत्याग्रह सुरु गरेको डा. केसीले बताए ।
‘पत्थरीले नै मर्छु सोचेको थिएँ, हजुरले बचाइदिनुभयो, यो ऋण कहिले तिरौंला’

‘पत्थरीले नै मर्छु सोचेको थिएँ, हजुरले बचाइदिनुभयो, यो ऋण कहिले तिरौंला’

   
सुर्खेत। भदौ १५ गते बिहान १० बजे सुर्खेतका समाजसेवी, कालाकार तथा तरुणदल अध्यक्ष हरि विष्टको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । वीरेन्द्रनगरकै विभिन्न ठाउँमा समस्यामा परेकालाई खाद्यान्न सहयोग गरिरहँदा फोन उठाउन पाएनन् । त्यहाँबाट फर्किएपछि विष्टले फोन फर्काए । कुराकानी गर्दै जाँदा वीरेन्द्रनगर–१२ की ४५ वर्षीय सिला नेपाली रहेछिन् । उनलाई पहिला ‘लकडाउन’ (बन्दाबन्दी) मा विष्टले खाद्यान्न सहयोग पनि गर
कर्णालीमा खुला सरकार साझेदारी कार्यशाला

कर्णालीमा खुला सरकार साझेदारी कार्यशाला

   
सुर्खेत । कर्णाली प्रदेशमा खुला सरकार साझेदारी कार्यशाला आयोजना गरिएको छ । कर्णालीमा कानुन निमार्ण, सुसासन, सुचनाको हक, जवाफदेहिता र पार्दशिताको क्षेत्रमा सहजीकरण गर्न कार्यशाला आयोजना गरिएको हो । कर्णाली फाउण्डेसनको आयोजनामा संचालन गरिएको कर्णाली प्रदेश स्तरिय भर्चुवल कार्यशालामा पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटा र नेपाल पत्रकार महासंघका पुर्व सभापति तथा सुचनाको हकका अभियान्ता तारान
‘कर्णाली मल’ दशैं अगाडी नै सञ्चालन हुने

‘कर्णाली मल’ दशैं अगाडी नै सञ्चालन हुने

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ठुलो लगानीमा सञ्चालन हुन लागेको ‘कर्णाली मल’ दशैं अगाडी सञ्चालन हुने भएको छ । करिब १६ करोडको लगानीमा सञ्चालन हुन लागेको मल डेकुरेसनको काम सम्पन्न भएको मलका अध्यक्ष अर्जुन पाण्डेले जानकारी दिए । कर्णाली प्रदेशका १० जिल्लालाई लक्षित गरी कर्णाली मलको स्थापना गरिएको अध्यक्ष पाण्डेले बताए । यही बैशाखमैं सञ्चालनमा ल्याउने गरी तयारी गरेपनि कोरोना भाइरस
युवा उद्यमी भन्छन् ‘ऋण गरेर उद्योग गरियो, न कच्चा पदार्थ पाईन्छ नत राज्यले अनुदान नै दिन्छ ’

युवा उद्यमी भन्छन् ‘ऋण गरेर उद्योग गरियो, न कच्चा पदार्थ पाईन्छ नत राज्यले अनुदान नै दिन्छ ’

   
  सुर्खेत। चौकुने गाउँपालिका– २ का बुद्धिमान बोहोराले सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालन गरेको २ वर्ष भयो । ४ वर्षसम्म वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा नेपाली हाते कागजको उद्योगमा काम गरेको अनुभवका आधारमा ८ लाखको लागतमा पञ्चपुरी नगरपालिका –६ स्थित २ रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरे । ४ लाख आफ्नो र ४ लाख ३ रुपैयाँका दरले साहुबाट ऋा
स्थानीय सभाद्धारा अटो चालकलाई मास्क वितरण

स्थानीय सभाद्धारा अटो चालकलाई मास्क वितरण

   
सुर्खेत । रामघाट स्थानीय सभाले भेरीगंगा नगरपालिका वडा नम्बर ११ र १३ मा रहेका अटो चालकहरुलाई कोरोना भाइरसको बारेमा सचेतिकरण गर्दै मास्क वितरण गरेको छ । दुई वटा वडाहरुमा रहेका करिब ५० जना चालकहरुलाई सुन्दर नेपाल संस्था अन्तर्गत पारस्पिरिक जवाफदेहिता परियोजनाद्धारा गठित स्थानीय सभाले उक्त कार्यक्रम गरेको हो । कोरोना भाइरसको जोखिम अटो चालकहरुलाई बढी हुने भएकोले सचेतना गर्दै मास्क वितरण गरेको वडा स
शनिबार ८ जना सुरक्षाकर्मीसहित २१ जनामा कोरोना पुष्टी

शनिबार ८ जना सुरक्षाकर्मीसहित २१ जनामा कोरोना पुष्टी

   
सुर्खेत। कर्णालीमा शनिबार थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ । शनिबार संक्रमित हुनेमा ३ जना थुनुवा, ८ जना सुरक्षाकर्मी र ३ जना बैंकका कर्मचारीहरु रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले

पञ्चपुरीमा बालिका बलात्कृत

   
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकी बालिका बलाकृत भएकी छन् । साथीले जन्मदिनमा बोलाएपछि विद्यापुरमा पुगेकी १४ वर्षीय बालिका फर्किदा बलाकृत भएकी हुन् । भदौ २४ गते राती स्थानीय तीन जनाले बलात्कार गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । बालिका बलात्कृत भएको राती नै प्रहरी चौकी विद्यापुरमा पुगेर निवेदन दिएकी थिइन् । त्यहीँ निवेदनका आधारमा ई
मनघरी फाउण्डेसनद्वारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षासामग्री प्रदान

मनघरी फाउण्डेसनद्वारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षासामग्री प्रदान

   
सुर्खेत । मनघरी फाउण्डेसनले सुर्खेतका पत्रकारको लागि प्रेस ज्याकेटसहित स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । शुक्रबार फाउण्डेसनका सल्लाहकारसमेत रहेका कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल र सुर्खेत शाखाका उपाध्यक्ष माया थापालाई हस्तान्तरण गरे । फाउण्डेसनले २०/२० थानको दरले प्रेस ज्याकेट, केएन–९५ मास्क, स्यानि
‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

   
सुर्खेत।  वीरेन्द्रनगर नगरपालिका –५ को कालिका मन्दिर पछाडी एउटा सानो टोल छ । त्यहि टोलको पुच्छारमा पावित्रा नेपालीको परिवार माटो र काठले बारेको सानो एकछाने घरभित्र बस्छन् । घरभित्र पानीका मुल फुटेका छन् । चारैतिरबाट पहिरोले जमिनलाई चिरा पारेको छ । ठुलो पानी परेपछि घरलाई पहिरोले पुर्ने निश्चित जस्तै देखिन्छ । नजिकै जिल्ला कारागारको कार्यालय पनि छ । चारैतिर अग्ला दिवाल र सुरक्षाकर्मीले घेरिएका का