आइतवार, जेष्ठ ६, २०८१

मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं आए सुर्खेत

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २, २०७६


सुर्खेत, २ फागुन ।
शनिवार हुने मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं सुर्खेत आएका छन् । एसएचएलडिसीको आयोजना तथा ट्रष्ट एजुकेश्नल सेन्टरको सहआयोजनामा म र मेरो देश भन्ने मुल नाराका साथ विद्यार्थीहरुका लागि तीन घण्टाको सेमिनार गरिने बताइएको छ । सेमिनारमा कसरी सुन्दर भविष्य बनाउन सकिन्छ, सफल विद्यार्थी जिवन, युवाको सहभागिता र हामी, हाम्रो देश विषयमा मोटिभेस्नल तालिम दिइने छ । पाँच सय जना युवा तथा विद्यार्थी सेमिनारमा आउने आयोजकको अनुमान छ ।