शुक्रबार, बैशाख २१, २०८१

वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

  
कर्णाली टाइम्स शनिबार, बैशाख ३१, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमालेले खता खोलेको छ। वडा नम्बर १६ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो।
एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन्। उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन्।
यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ। काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ। सच्याईएको*