शुक्रबार, बैशाख २१, २०८१

गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा वली निर्वाचित

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ २, २०७९


सुर्खेत। दैलेखको गुराँस गाउँपालिका–८ को वडा अध्यक्षमा दीपेन्द्र वली निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका वली ओलीले नेपाली काँग्रेसबाट उम्मेदवार बनेको भक्तबहादुर केसीलाई २३ मतले पराजित गरेका हुन्।
ओलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन्। ओली झण्डै १२ वर्षअघिदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका थिए।