बिहीबार, बैशाख २०, २०८१

बिहीबार सार्वजनिक बिदा

  
कर्णाली टाइम्स बुधबार, चैत्र २८, २०८०


सुर्खेत। इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (ईद) का दिन सरकारले सार्वजनिक बिदा दिएको छ।
बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ।
गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।