
काँक्रेबिहारलाई आर्थिक विकासको केन्द्र बनाउन सकिन्छ : मुख्यमन्त्री
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको पर्यटकीय क्षेत्रका काँक्रेबिहारलाई आर्थिक विकासको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्रलाई प्रदेशकै लागि आर्थिक विकास गर्न सकिने उनले बताए।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोध