
पञ्चसिंह रोकाया : अकालमै झरेकाे सुर्खेती आकाशको चम्किलाे तारा
सुर्खेत । पञ्चसिंह रोकाया छोटो आयू बाँचे, तर उनले धेरै लामो परिचय छोडेर गए । उनले राजनीतिक, सामाजिक, आर्थिक, व्यावसायिक, सांस्कृतिक रुपमा आफ्नो चम्किलो पहिचान बनाएका छन् ।
२०२७ साल जेठ २ गते जन्मिएका रोकायको साउन २६ गते निधन भयो । धार्मिक संस्कारअनुसार शनिबार उनको पुण्य तिथिको कार्यक्रम रहेको छ । ५ वर्षअघि कलेजो ट्रान्सप्लान्ट गरी निको भएका रोकायालाई मुखको क्यान्सर भयो । अन्ततः उनको क्य