
निकट भविष्यमै सुर्खेतबाट उडान गर्दै यती एअरलाइन्स
सुर्खेत। यती एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ। शनिबार एअरलाइन्सले सुर्खेतसहित धनगढी विमानस्थलमा पनि सफल परीक्षण उडान गरेको हो।एयर
लाइन्सको (एन–एएमएन एटिआर–७२) विमानले कर्णाली प्रदेशको दुईटा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ।
नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा शनिबार दिउँसो १२ः१७ मा अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान