
यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ। बुधबारको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सामाजिक न्यायसहितको विकास र समृद्धिमा केन्द्रित छ। नेपालको संविधान, नेपाल सरकारको सोह्रौं पञ्चबर्षीय योजना, कर्णाली प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणापत्र र प्रदेश सरकारका