सोमवार, पुस १४, २०८२

समाचार

चार महिनादेखि उपचारारत रानालाई तरुण दल सुर्खेतका अध्यक्ष विष्टको सहयोग*

चार महिनादेखि उपचारारत रानालाई तरुण दल सुर्खेतका अध्यक्ष विष्टको सहयोग*

   
सुर्खेत । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले केही समयदेखि उपचारारत पीडितलाई आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि उपचार गराईरहेका वीरेन्द्रनगर–१ का तिर्थ बहादुर रानालाई विष्टले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । परिवारको खर्च जुटाउन दैनिक ज्याला मजदुरी गर्दै आएका राना आफू बिरामी भएदेखि काम गर्न सक्ने अवस्थामा छैनन् । ‘मेरो मात्र सहयोगले सबै उपचार सम्भव त हुने कुरा भएन, तर सक्दो सहयोग
सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई असोज १७ गते परिचयपत्र वितरण गरिँदै (सूचीसहित)

सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई असोज १७ गते परिचयपत्र वितरण गरिँदै (सूचीसहित)

   
सुर्खेत। यही असोज १७ गते सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई परिचयपत्र वितरण गर्न लागिएको छ। जिल्ला प्रशासन कार्यालयामा बोलाएर उनीहरुलाई परिचय पत्र दिन लागिएको हो। उनीहरुलाई परिचय पत्र वितरण गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य विश्वप्रकाश भण्डारी आउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएकाहरुलाई असोज १७ गते कार्यालयमा आउन प्रशासन
कर्णालीका ५ सहित देशभरका २१ जिल्लामा असोज १८ गते हुँदैछ काँग्रेसको जिल्ला अधिवेशन

कर्णालीका ५ सहित देशभरका २१ जिल्लामा असोज १८ गते हुँदैछ काँग्रेसको जिल्ला अधिवेशन

   
सुर्खेत। कर्णाली प्रदेशका पाँचवटा जिल्लासहित देशभरका २१ जिल्लाहरुमा असोज १८ गते नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुँदैछ। हिउँ पर्ने तथा चिसो बढ्ने भएकाले दशैं अघि नै २१ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन गर्न लागिएको हो। नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आईतबार नै १८ गते अधिवेशन हुने जिल्लाको सूचिसहितको सूचना जारी गरेको छ। २१ मध्ये कर्णाली प्रदेशका डोल्पा, मुगु, जुम्ला, हुम्ला र
नेपाल–चीन सीमाबारे अध्ययन गर्न बनेको समितिले बुझायो प्रतिवेदन

नेपाल–चीन सीमाबारे अध्ययन गर्न बनेको समितिले बुझायो प्रतिवेदन

   
सुर्खेत। नेपाल–चीन सीमाबारे अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन्। समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता गृहमन्त्री खाणको थियो। ‘स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समे
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

   
सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। ज्वरो, रूघाखोकी लागेपछि उनले पिसीआर र एन्टिजेन्ट परीक्षण गरेका थिए। खड्कालाई असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको थियो। महामन्त्री खड्काले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित रहेकोले आफ्नो सम्पर्कमा रहेका सबैमा सतर्कताका लागि अनुरोधसमेत ग
काँग्रेसले सार्वजनिक गर्यो सुर्खेतसहित थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची

काँग्रेसले सार्वजनिक गर्यो सुर्खेतसहित थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची

   
सुर्खेत। नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। सभापति शेरबहादुर देउवाले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको छ। सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ। क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसल
नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने पक्राउ

नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने पक्राउ

   
सुर्खेत। नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीलाई श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए। घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी नि
डोल्पामा पहिलो पटक यातायात प्रालि दर्ता

डोल्पामा पहिलो पटक यातायात प्रालि दर्ता

   
सुर्खेत। डोल्पा जिल्लामा पहिलो पटक यातायात प्रालि दर्ता भएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको तीन वर्षपछि यातायात प्राली दर्ता भएको हो। बिहिवार रुटपरमिट पाएसँगै देवप्रसाद बुढाको नेतृत्वमा स्थानीय ९ जनाले फोक्सुण्डो यातायात प्रालि दर्ता गरेका हुन् । उक्त प्रालिले डोल्पादेखि रुकुम पश्चिमसम्म गाडी चलाउने अनुमति पाएको छ । यसअघि व्यक्तिगत रुपमा रातो नम्बर प्लेटमा चलाउँदा मनोमानी भाडा अशुल्ने
वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

   
सुर्खेत। वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ। सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा दे
महिलाको हत्या आशंकामा एक युवक पक्राउ

महिलाको हत्या आशंकामा एक युवक पक्राउ

   
सुर्खेत। एक महिलाको हत्या गरेको आशंकामा दैलेखमा २१ बर्षीय युवक पक्राउ परेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय दैलेखले गुराँस गाउँपालिका-५ का गणेश बहादुर विकलाई पक्राउ गरेको हो । गुराँस गाउँपालिका-५ भैरीखोलामा भदौ १५ एक महिलाको शव फेला परेको थियो । उक्त शवबारे अनुसन्धान गर्नेक्रममा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शव फेला परेको केही दिनसम्म अनुसन्धान गर्दा