बिहीबार, पुस १७, २०८२

समाचार

सहचालकको भर पर्दा जाजरकोटमा जीप दुर्घटना

सहचालकको भर पर्दा जाजरकोटमा जीप दुर्घटना

   
सुर्खेत । आइतबार जाजरकोटको बारेकोट गाउँपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जीपमा सवार ६ जनामध्ये अरु चारजना घाईते भएका छन् । घाईतेमध्ये दुईजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । बाँकी दुईजनामध्ये एकजनाको नलगाड नगरपालिकाको दल्लीस्थित स्वास्थ्यचौकीमा उपचार भईरहेको छ । एकजना भने सामान्य अवस्थामा भएकाले घटना स्थलबाटै घर फर्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृ
कोभिडको तेस्रो भेरियन्ट नियन्त्रणको लागि तयारी भईरहेको छ : मन्त्री बुढा

कोभिडको तेस्रो भेरियन्ट नियन्त्रणको लागि तयारी भईरहेको छ : मन्त्री बुढा

   
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले कोभिड–१९ को तेस्रो भेरियन्ट न्युनिकरणको तयारीमा जुटेको बताएका छन् । आइतबार संवाद समुह सुर्खेतले कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रियामा मन्त्री बुढा क्षेत्रीले पहिलो र दोस्रो भेरियन्टले पारेको समस्यालाई ध्यान दिँदै अबको सम्भावित तेस्रो भेरियन्ट नियन्त्रणको तयारीमा सरकार लागेको बताए । नागरिकको स्
कर्णालीमैत्री शिक्षा नीति तर्जुमा गर्नुपर्नेमा जोड

कर्णालीमैत्री शिक्षा नीति तर्जुमा गर्नुपर्नेमा जोड

   
सुर्खेत। प्रदेश संरचना बनेको ३ वर्षसम्म पनि शिक्षा नीति नबनेकोमा सरोकारवालाले आश्चर्य व्यक्त गरेका छन् । उनीहरुले कर्णालीमैत्री शिक्षा नीति तर्जुमा गरी आवश्यक शिक्षासम्बन्धी कानुन निर्माण गर्न जोड दिएका छन् । शुक्रबार सेभ द चिल्ड्रेनको सहकार्यमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘कर्णालीमा शिक्षाका कुरा’ विषयक कार्यक्रममा उनीहरुले भनाइ थियो, ‘कर्णालीमा अन्यत्रको तुलनामा फरकखाले समस्या र चुनौ
देउवा सरकारलाई सहयोग गर्न पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाइँदै

देउवा सरकारलाई सहयोग गर्न पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाइँदै

   
सुर्खेत। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न गठबन्धनका दलहरूले कार्यदल बनाउने तयारी गरेका छन्। सरकारले गर्ने कामहरूबारे न्युनतम साझा कार्यक्रम जारी गर्नेदेखि मन्त्रालय बाँडफाँटलगायत विषयमा आपसी छलफल गर्दै सहमतिअनुसार नै अगाडि बढ्न कार्यदल बनाउन लागिएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाउने गृहकार्य भइरहेको
भीम रावलले राजीनामा फिर्ता लिए

भीम रावलले राजीनामा फिर्ता लिए

   
सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावल
फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

   
सुर्खेत। बिहीबार सुनको मूल्य सात सयले फेरि घटेर तोलाको ९१ हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुनको मूल्य ९२ हजार पाँच सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ६० रुपैयाँमा कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको छ।
कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

   
सुर्खेत। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो। परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए। ‘साउन ३१ गतेदेखि परीक्षा लिने बोर्डले निर्णय गरेको छ,’ उनले भने, ‘१०० पूर्णांककै लिखित परीक्षा लिन्छौं।’ परीक्ष
कर्णालीमा बजेट कार्यान्वयनमा सुझाव दिन सत्तारुढ माओवादी केन्द्रले बनायो संयोजन समिति

कर्णालीमा बजेट कार्यान्वयनमा सुझाव दिन सत्तारुढ माओवादी केन्द्रले बनायो संयोजन समिति

   
सुर्खेत। माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले बजेट कार्यान्वयनका क्रममा सुझाव दिन संयोजन समिति बनाएको छ। सत्तारुढ माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको वैठकले विभिन्न विषयगत समितिहरु बनाएको हो। संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टका अनुसार पूर्वाधार, मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित, महिला लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे समुद

छेडागाडमा शिक्षाा संवाद, शैक्षिक गुणस्तर बढाउन पैरवी गर्नुपर्नेमा जोड

   
सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकालाई केन्द्रित गरी सोमबार ‘शिक्षा संवाद’ गरिएको छ । नगरभित्र शिक्षाको अवस्था, चुनौती र सम्भावनाका विषयमा छलफल तथा सरोकारवालाबाट जानकारी गराउन शिक्षा संवादको आयोजना गरिएको हो । शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा संवादको आयोजना गरिएको हो । सोमबार भर्चुअल (जुम) माध्यमबाट आयोजना गरिएको संवादमा नगरपालिकाको शिक्षाको अ
अमेरिका गएको २१ महिनासम्म सम्पर्कविहीन उपमेयर

अमेरिका गएको २१ महिनासम्म सम्पर्कविहीन उपमेयर

   
सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) आफ्नो कार्यकक्षमा नआएको २१ महिना वित्यो। उनी न मेयरको सम्पर्कमा छिन्, न त कार्यसम्बद्ध अरु कुनै पदाधिकारीसँग। उपमेयर नेपाली २०७६ कात्तिक १ गते इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपालका तर्फबाट अमेरिका गएकी थिइन्। असोज २६ गते नगरकार्यपालिकाले नै उनलाई गोष्ठीमा जानेगरी सिफारिस गरेको