आइतवार, पुस १३, २०८२

समाचार

२१ जना मन्त्रीलाई पदीय हैसियतमा कामकाज नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश

२१ जना मन्त्रीलाई पदीय हैसियतमा कामकाज नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश

   
सुर्खेत। केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीको पद गुमेको छ। सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै पद गएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढु
कर्णालीका सांसदलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा एमालेको पुनरावेदन

कर्णालीका सांसदलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा एमालेको पुनरावेदन

   
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट) दिएको छ। एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालका अनुसार आइतबार भ्याकेट सर्वोच्चमा दर्ता भएको छ। त्यसको सुनुवाइ मंगलबारका लागि तोकिएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजल
देउवाले आज कर्णालीसहित तीनवटा प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै

देउवाले आज कर्णालीसहित तीनवटा प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै

   
सुर्खेत। भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्। आइतबार देउवाले
पूर्वराज्यमन्त्री तप्त विष्टको निधन

पूर्वराज्यमन्त्री तप्त विष्टको निधन

   
सुर्खेत। नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। कोभिड–१९ संक्रमणबाट उनको निधन भएको हो। सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली काँग्रेसको सुर्खेत सभापतिका रुपमा लामो समयसम्म नेतृत्व गरेको
कर्णालीमा प्रदेश आमसञ्चार नीति बनाइने

कर्णालीमा प्रदेश आमसञ्चार नीति बनाइने

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आमसञ्चार नीति बनाउने भएको छ। प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उक्त कुरा बताएकी हुन्। कर्णालीमा सञ्चारसम्बन्धी ‘प्रदेश प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐन’ निर्माण हुनुका साथै अन्य संरचनागत प्रक्रिया थालिए पनि आमसञ्चार नीति बनेको छैन। यसले गर्दा सरोकारवालाले सञ्चार क्षेत्र रुमल्लिएको
पुनर्वहाली भएका कर्णालीका तीनजना सांसदलाई मन्त्रीबाट राजीनामा दिन एमाले संसदीय दलको निर्नेशन

पुनर्वहाली भएका कर्णालीका तीनजना सांसदलाई मन्त्रीबाट राजीनामा दिन एमाले संसदीय दलको निर्नेशन

   
सुर्खेत। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। पार्टी ह्विपविपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो। गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी
सुर्खेतमा असार १० गतेसम्म थपियो निषेधाज्ञा, पसल भने बिहान ६ देखि ११ बजेसम्म खोल्न पाइने

सुर्खेतमा असार १० गतेसम्म थपियो निषेधाज्ञा, पसल भने बिहान ६ देखि ११ बजेसम्म खोल्न पाइने

   
सुर्खेत । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुर्खेतमा जारी गरिएको निषेधाज्ञा असार १० गतेसम्म लम्बिएको छ । वैशाख १४ गतेबाट सुरु भएको निषेधाज्ञा पटकपटक थप गरी असार १० सम्म पुर्यईएको हो । जेठ ३० गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो । यो पटक भने निषेधाज्ञामा भने केही खुकुलो बनाईएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालाका अ
पुनर्वहाली भएका सांसद्लाई एमाले संसदीय दलले मन्त्रीबाट फिर्ता बोलाउने

पुनर्वहाली भएका सांसद्लाई एमाले संसदीय दलले मन्त्रीबाट फिर्ता बोलाउने

   
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले पुनर्वहाली भएका आफ्ना सांसदहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । सर्वोच्च अदालतले पुनर्वहाली गरेका कर्णालीका चारजना सांसदध्ये तीनजना मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी छन् । कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मर बहादुर थापा भौतिक पूर्वाधार तथा शहर
आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न ७७ जिल्लामै गृहको परिपत्र

आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न ७७ जिल्लामै गृहको परिपत्र

   
सुर्खेत । गृह मन्त्रालयले कोभिड(१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ। नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड(१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र
सर्वोच्चले गर्यो कर्णालीका चार सांसदको पुनर्वहाली

सर्वोच्चले गर्यो कर्णालीका चार सांसदको पुनर्वहाली

   
सुर्खेत । फ्लाेर क्रस गरेपछि पार्टीको कारबाहीमा परेका कर्णालीका चार जना सांसदकाे पुनर्वहाली भएको छ। सर्वोच्च अदालतले उनीहरुलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाशसिंह राउतको बिहिवारको इजलासले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाउन उनीहर