मन्त्री थापालाई संसदमा उपस्थित नगराउने सहमतिमा अघि बढ्यो कर्णालीको बजेट अधिवेशन
सुर्खेत । जालसाजी मुद्दामा जेल सजाय पाएका भौति पूर्वाधार मन्त्री अम्मर बहादुर थापालाई संसद्मा उपस्थित नगराउने सहमतिमा कर्णाली प्रदेश सभाको आठौं अर्थात् बजेट अधिवेशन अगाडि बढेको छ ।
उनलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अधिवेशन सुरु भएदेखि लगातार तीन दिनसम्म संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेश सभा दलसँग सर्वदलीय वैठकमार्फत यो सहमति भएको ।
सर्वदलीय वैठकबाट भौतिक पू







