बाढीपहिरोमा परेर भत्केका घर पुनर्निर्माण गर्न सरकारले ५ लाखसम्म अनुदान दिने
विपदबाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट रु २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन सुरु गरिएको जनाइएको छ ।
पहिलो चरणमा आवश्यक प्रक्रिया पूरा गरेका म्याग्दी जिल्लाका २४७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रथम किस्तास्वरुप संघीय सरकारले व्यहोर्नु पर्ने रु एक करोड आठ लाख ९७ हजार ५०० पठ






