सुकी बडुवालका भाइले दिए भिनाजुविरूद्ध मुद्दा
सुर्खेत । दैलेखको आठबिसकोट नगरपालिका-३ निमायलकी सुकी बडुवालसहित चार छोराछोरीको मृत्युको घटनाबारे सुकीका भाइले भिनाजुविरूद्ध मुद्दा दायर गरेका छन्। उनका भाइ बजिरबहादुर थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत ४ गते आत्महत्या दुरूत्साहन मुद्दा दिएका हुन्।
४३ वर्षीय भिनाजु मानसिंह बडुवाल विरुद्ध मुद्दा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मुद्दाको आधारमा बडुवाललाई पक्राउ गरी १० दिन म्य







