तीन बर्षमा कर्णाली प्रदेश सरकारको उपलब्धि: ८ किलोमिटर सडक कालोपत्र, ८८८ किलोमिटर ट्रयाक
सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन बर्षको अवधिमा गरेको आफ्नो उपलब्धीहरु सार्वजनिक गरेको छ । सोमबार तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले तीन बर्षको अवधिमा भए/गरेका उपलब्धीहरुबारे संक्षिप्त विवरण उपलब्ध गराएको हो ।
प्रदेश सरकारले उपलब्ध गराएको विवरण अनुसार यो तीन बर्षको अवधिमा सडक पूर्वाधारतर्फ ८८७.८७ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ । १६७ किलोमिटर सडक ग्राभेल ग








