बुधबार, पुस ९, २०८२

समाचार

सुर्खेतमा पनि देखियो सलह, कृषक चिन्तित

सुर्खेतमा पनि देखियो सलह, कृषक चिन्तित

   
सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगरमा सलह देखिएको छ। ठूलो संख्यामा आएको सलह देखिएपछि सुर्खेतका कृषक चिन्तित बनेका छन् । सलहको झुण्ड करिब २ घण्टासम्म वीरेन्द्रनगर भ्यालीको आकाशमा घुमेको थियो। सलहको प्रवेश भएपछि आफुहरुको बाली नाली नष्ठ हुने चिन्ता बढेको वीरेन्द्रनगर -४ का कृषक दुर्गाराज सापकोटाले बताए । कर्णाली प्रदेशमा देखिएको सलहमध्ये अहिलेसम्मकै ठूलो झुण्ड वीरेन्द्रनगरमा देखिएको
बिहीवार कर्णालीका थप १२ जनामा कोरोना पुष्टि, सक्रिय बिरामीको संख्या न्यून

बिहीवार कर्णालीका थप १२ जनामा कोरोना पुष्टि, सक्रिय बिरामीको संख्या न्यून

   
सुर्खेत। बिहीवार कर्णालीका थप १द्द जनामा कोरोना संक्तमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय २६ जना मध्ये १४ सय ८८ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय २९ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ ज
किसानको पीडामा डाक्टर केसीले लगाए मलम (भिडियाे रिपाेर्टसहित)

किसानको पीडामा डाक्टर केसीले लगाए मलम (भिडियाे रिपाेर्टसहित)

   
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का कृष्ण खत्रीको पुख्र्यौली घर दैलेख गमौडी हो । श्रीमतीसहित करिब २० वर्षअघि कामको सिलसिलामा वीरेन्द्रनगर आएका थिए । मजदुरी गरेर जेनतेन जीवन धानिरहेका थिए । दुई सन्तानलाई पालेर बसेका कृष्णको जीवनमा सुर्खेत झरेको केही वर्षमै ठूलो बज्रपात भयो । मोटरसाइकलको ठक्करबाट कृष्णको खुट्टा छियाछिया भयो । सम्पत्तिका नाममा कृष्णको परिवारसँग एउटा भैंसीमात्र थियो । मोटरसाइकल चा
कर्णालीका ४ हजार जनप्रतिनिधिलाई तलबमै ५५ करोड !

कर्णालीका ४ हजार जनप्रतिनिधिलाई तलबमै ५५ करोड !

   
  सुर्खेत । कर्णाली प्रदेशसभाले पारित गरेको स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी विधेयक मंगलबार प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै मासिक सुविधाको नाममा पारिश्रमिक लिने बाटो खुलेको छ । २०७६ कात्तिकदेखि सुविधाबाट वञ्चित कर्णालीका करिब ४ हजार जनप्रतिनिधिले अब सुविधाबापत मोटो रकम बुझ्ने भएका हुन् । कति छन् जनप्रतिनिधि ? कर्णाली प्रदेशमा ५४ गाउँपालिका, २५ नगरपालिका र १० जिल्ला समन्वय समि
बुधबार कर्णालीका थप २४ जनामा कोरोना पुष्टि, २३३ जना मात्र सक्रिय बिरामी

बुधबार कर्णालीका थप २४ जनामा कोरोना पुष्टि, २३३ जना मात्र सक्रिय बिरामी

   
सुर्खेत । बुधवार कर्णाली प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय १४ जना मध्ये १४ सय ७५ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय ३३ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पु
चुनौतीसँग सामना गर्दै कोरोनाविरुद्ध लडिरहेका छौं :  मेयर पुन (भिडियोसहित)

चुनौतीसँग सामना गर्दै कोरोनाविरुद्ध लडिरहेका छौं : मेयर पुन (भिडियोसहित)

   
सुर्खेत । गुर्भाकोट नगरपालिका प्रमुख हस्त बहादुर पुनले विभिन्न चुनौतीका बिच पनि कोरोना बिरुद्धको अभियानमा होमिएको बताएका छन् । भारतबाट आउने नागरिकको संख्या बढेसँगै कोरोनाको महामारी पनि दिनप्रतिदिन बढ्दै जाँदा नगरपालिकाले विभिन्न तयारीहरु गर्दै अगाडी बढेको जानकारी दिए । ‘पहिला–पहिला भाइरस सम्बन्धी जानकारी नहुँदा काम गर्न असहज भएको थियो,’ मेयर पुनले भने, ‘हाम्राबिच विभिन्न चुनौतीहरु हुँदा हुँदै प
एमयूमा ‘अर्थशास्त्री रजिष्ट्रार’ को खोजी, कसको संभावना कति ?

एमयूमा ‘अर्थशास्त्री रजिष्ट्रार’ को खोजी, कसको संभावना कति ?

   
मध्यपश्चिमाञ्चल विश्वविद्यालय असार २९ गते (सोमबार) देखि रजिष्ट्रारविहीन बनेको छ । तत्कालीन रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र निमित्त रजिष्ट्रारको भूमिकामा रहेका शिक्षाशास्त्र संकायका डीन यामबहादुर कार्की आ–आफ्नाे काजअवधि सकेर त्रिभुवन विश्वविद्यालयमा हाजिर भइसकेका छन् । उनीहरु दुबैजना काजमा एमयूमा आएका थिए । अब विश्वविद्यालयको उपकुलपतिपछिको दोस्रो महत्वपूर्ण पदाधिकारी रजिष्ट्रार पूर्ण रुपमा र
जाे दलित समुदायबाट पहिलो सचिव बने 

जाे दलित समुदायबाट पहिलो सचिव बने 

   
सुर्खेत । दलित समुदायबाट पहिलो पटक नेपाल सरकारको सचिव पदमा डा. मानबहादुर विक पुगेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिवका लागि विकसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो। तीनमध्येबाट विक सचिव बढुवा भएका हुन्। उनी अहिले युवा तथा खेलकुद मन्त्रालयमा थ
कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, १६९० संक्रमित मध्ये १४६२ जना डिस्चार्ज भए

कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, १६९० संक्रमित मध्ये १४६२ जना डिस्चार्ज भए

   
सुर्खेत । कर्णालीका थप २७ जनामा कोरोना पुष्टि भएको छ । मंगलवार २७ जना संक्रमित भेटिएसँगै कर्णालीमा हालसम्म एक हजार छ सय ९० जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एक हजार चार सय ६२ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४ जना र दैलेख अस्पतालमा ६ जनाको पीसीसार परीक्षणमा
कर्णालीका सांसदलाई पनि काेराेना पुष्टि

कर्णालीका सांसदलाई पनि काेराेना पुष्टि

   
सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना संक्रमणा पुष्टि भएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ। सोमबार गरिएको पिसिआर परीक्षण गर्दा कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ। उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहर