काठसहित तीन जना पक्राउ
सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चुले ३३।९९ क्युफिट सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भेरीगंगा–१० सालबारीमा सोमबार बेलुका भे१च ४१६१ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा उक्त काठ बरामद गरिएको हो। प्रहरीले गाडी चालक नरेश पुन, ट्याक्टर सञ्चालक खडकबहादुर सुनार र हेल्पर उमेर आलेमगरलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले चेकजाँचका क







