लक्ष्मी सनराइज बैंकको श्रीनगर शाखाद्वारा वृक्षारोपण
सुर्खेत। लक्ष्मी सनराइज बैंकको श्रीनगर शाखाले विद्यालय प्राङ्गनमा वृक्षारोपण गरेको छ। सल्यानमो श्रीनगर बजारमा रहेको शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृक्षारोपण गरेको हो।
बैंकले छत्रेश्वरी गाउँपालिका–६ शंखमुलमा रहेको शारदा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरेको हो।
विद्यालय प्राङ्गणमा एक सय वटा बिरुवा रोपेको शाखाका प्रबन्धक राजकुमार शाहले जानकारी दिए।
शाहका अनुसार वृक्षारोपण









