दुई दिदीबहिनी मृत फेला
सुर्खेत। भक्तपुरमा दुई किशोरी मृत भेटिएका छन्।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
बिहान ६ः४५ बजे उनीहरु झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
डिएसपी न्यौपानेका अनुसार मृत फेला परेका किशोरीहरु सुर्खेतको पञ्









