शुक्रबार, जेष्ठ ४, २०८१

राजनीति

वीरेन्द्रनगरको मतगणना ११ बजेदेखि हुने

वीरेन्द्रनगरको मतगणना ११ बजेदेखि हुने

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ। गएराती राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलिय बैठक बस्न सकेन्। बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो। वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्। मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ। वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल
मध्यरातिदेखि मौन अवधि सुरु, के के गर्न पाइँदैन?

मध्यरातिदेखि मौन अवधि सुरु, के के गर्न पाइँदैन?

   
सुर्खेत। तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुनेछ। यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले भने प्रभावकारी बनाउने भएको छ। निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि

नेपाली काँग्रेसलाई मतदान गर्न उपसभापति खड्काको अपिल

   
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली काँग्रेसलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन्। मंगलबार अपिल जारी गर्दै उपसभापति खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको यो निर्वाचनमा निर्भिकताका साथ सहभागी भई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका हुन्। उनले देशको उन्नति, प्रगति, राष्ट्रियताको रक्षा,
पाँच दलीय गठबन्धन संविधानको रक्षा गर्न बनेको होः काँग्रेस उपसभापति खड्का

पाँच दलीय गठबन्धन संविधानको रक्षा गर्न बनेको होः काँग्रेस उपसभापति खड्का

   
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले लोकतन्त्र र संविधानको रक्षाका लागि स्थानीय तहको चुनावमा दलीय गठबन्ध गरिएको बताएका छन्। मंगलबार सुर्खेतको सिम्तामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले काँग्रेसको नेतृत्वमा बनेको यो गठबन्धनको उद्देश्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र उनको गणतन्त्र विरोधी गतिविधिको प्रतिकार गर्दै लोकतन्त्रको आधार स्तम्भलाई जोगाउन
नेकपा एमालेले गर्यो वीरेन्द्रनगरमा चुनावी सभा

नेकपा एमालेले गर्यो वीरेन्द्रनगरमा चुनावी सभा

   
सुर्खेत। नेकपा एमालेले सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरेको छ। मंगलबार बृहत र्यालीसहित एमालेले चुनावी सभा गरेको हो। नेता तथा कार्यकतासहितको र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपलचौतारामा कोणसभा गरिएकाके थियो। चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले यो स्थानीय चुनावलाई नेकपा एमालेले अवसरका रुपमा लिएको बताए। उनले सत्तामा भएका दलहरुले चुनाव सार्ने यो

मतदानका दिन सार्वजनिक बिदा

   
सुर्खेत। स्थानीय तहको निर्वाचनअन्तर्गत मतदानका दिन सरकारले सार्वजनिक बिदा दिएको छ। यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो। सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको हो। वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ। यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि
उम्मेदवारले गरेका संकल्प पूरा गर्न केन्द्रबाट बजेटको कमी हुँदैनः काँग्रेस उपसभापति खड्का

उम्मेदवारले गरेका संकल्प पूरा गर्न केन्द्रबाट बजेटको कमी हुँदैनः काँग्रेस उपसभापति खड्का

   
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीत तहमा गठबन्धनका आधिकारिक उम्मेदवारले गरेका विकासका संकल्प पूरा गर्न केन्द्रबाट चाहिने आवश्यक बजेटको कमी हुन नदिने बताएका छन्। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले गठबन्धनका उम्मेदवारलाई विश्वासका साथ जिताउन आग्रह गरे। ‘अहिले यहाँ गठबन्धनका उम्मेदवारहरुले गरेको
भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्छः काँग्रेस उपसभापति खड्का

भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्छः काँग्रेस उपसभापति खड्का

   
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैको भ्रममा नपरेर वठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन्। सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन २०७९ लक्षित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले राष्ट्रिय हितलाई मध्यनजर गर्दै नेपाली काँग्रेसको नेतृत्वमा चुनावी गठबन्धन गरिएकाले गठबन्धनका विषयमा फैलाईएका भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरे। सुर्खेतको भेरीगंगा
चुनावी सभालाई सम्बोधन गर्न काँग्रेस उपसभापति खड्का सुर्खेतमा

चुनावी सभालाई सम्बोधन गर्न काँग्रेस उपसभापति खड्का सुर्खेतमा

   
सुर्खेत। नेपाली काँग्रेसको उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आएका छन्। नेपाली काँग्रेस सुर्खेतले स्थानीय तहहरुमा आयोजना गर्ने चुनावी सभाहरुलाई सम्बोधन गर्न उपसभापति खड्का आइतबार सुर्खेत आएका हुन्। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नेपाली काँग्रेस सुर्खेतले विभिन्न ठाउँमा चुनावी सभाहरु आयोजना गरेको छ। आज लेकवेशी नगरपालिकाको कल्यान र भेरीगंगा नगरपालिकाको छिन्चुमा सभा आयोजना गरिएको छ। सोमबार बिह
तस्विरमा हेर्नुहोस् वीरेन्द्रनगरमा नेकपा एमालेको चुनावी र्याली

तस्विरमा हेर्नुहोस् वीरेन्द्रनगरमा नेकपा एमालेको चुनावी र्याली

   
सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ को मतदान हुन अब ६ दिन मात्र बाँकी छ। २७ गते रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगको तालिका छ। त्यसअघि दलहरु अहिले घरदैलो, र्यालीसँगै चुनावलक्षित विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि दैनिक विभिन्न दलका ¥याली तथा घरदैलो कार्यक्रम भईरहेका छन्। सुर्खेतमा स्थानीय तह निर्वाचनमा भाग लिन पाउने २५ वटा दलहरु छन्। तीमध्ये मुख