शुक्रबार, बैशाख २१, २०८१

राजनीति

गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

   
सुर्खेत। सुर्खेतको गुर्भाकोट गनरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। १, २, १३ र १४ नम्बर वडाको मत गनेर सकिँदा काँग्रेसका मेयर उम्मेदवार हस्त पुन ३ हजार ४०५ मत ल्याएर अगाडि छन्। एमालेका मेयर उम्मेदवार तिलकबहादुर खत्रीले ३ हजार ८२, माओवादीका जयबहादुर डाँगीले २०१ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका उम्मेदवार मैना विकले ३ हजार ४०५ मत ल्याएका छन्। एमालेका उम्मेदवार शुसिलाकुमारी विक सुना
वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित

वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्। आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन्। उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्
वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले मेयरमा अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेसका उपेन्द्र खड्काले मेयरमा आफ्नो अग्रता कायम राखेका छन्। उनले १ हजार ३९१ मत पाएका छन्। एमालेबाट मेयरका उम्मेदवार मोहनमाया भण्डारीले १ हजार २९८ र राप्रपाका मुकुन्दश्याम गिरीले ५३९ मत पाएका छन्। उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले १ हजार ५७४ मतका स
वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमालेले खता खोलेको छ। वडा नम्बर १६ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो। एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन्। उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन्। यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ। काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ। सच्याईएको*
पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

   
सुर्खेत। सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ मूल्य बढाएको हो। नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ। निगमका अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्र
वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता कायमै छ। १ हजार मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ३८६ मत ल्याएका छन्। एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ३७५ र राप्रपाका मुकुन्दश्याम गिरीले ११९ मत पाएका छन्। उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ४१० मत ल्याएका छन् भने गठबन
सुर्खेतको वीरेन्द्रनगर र चिङ्गाडमा एमाले, बराहतालमा माओवादीको सुरुआती अग्रता

सुर्खेतको वीरेन्द्रनगर र चिङ्गाडमा एमाले, बराहतालमा माओवादीको सुरुआती अग्रता

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहनमाया ढकालले ११४ मत ल्याएकी छन्। यस्तै काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले ४४ मत ल्याएका छन्। यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्। माओवादीका उपमेयरका उम्मेवारले ८१
वीरेन्द्रनगरमा मतगणना सुरु

वीरेन्द्रनगरमा मतगणना सुरु

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मतगणना सुरु भएको छ। बिहान ११ बजेदेखि गणना गर्ने भनिएपनि झण्डै ४५ मिनेट ढिलोगरि गणना सुरु भएको हो। वीरेन्द्रनगरका सबै मतदानस्थलबाट गएराति १२ बजेसम्म मतपेटिका संकलन गरिएको थियो। शनिबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणना वीरेन्द्रनगरको सिटी हलमा भईरहेको छ। नगरपालिकामा ६७ हजार ५६ मतदातामध्ये ४८ हजार ३०४ (७२.०४ प्रति
वीरेन्द्रनगरको मतगणना ११ बजेदेखि हुने

वीरेन्द्रनगरको मतगणना ११ बजेदेखि हुने

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ। गएराती राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलिय बैठक बस्न सकेन्। बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो। वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्। मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ। वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल
मध्यरातिदेखि मौन अवधि सुरु, के के गर्न पाइँदैन?

मध्यरातिदेखि मौन अवधि सुरु, के के गर्न पाइँदैन?

   
सुर्खेत। तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुनेछ। यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले भने प्रभावकारी बनाउने भएको छ। निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि