शुक्रबार, असार २०, २०८२

राजनीति

यी हुन् कर्णालीको मन्त्रिपरिषद वैठकले मंगलबार गरेका निर्णय

यी हुन् कर्णालीको मन्त्रिपरिषद वैठकले मंगलबार गरेका निर्णय

   
सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषदको मंगलबार बसेको वैठकले विभिन्न सात वटा निर्णय गरेको छ। विभिन्न पाँच वटा मन्त्रालयसँग सम्बन्धित सात वटा निर्णय मन्त्रिपरिषद वैठकबाट गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित निर्णयमा मुख्यमन्त्री तथा रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा पठाउने निर्णय गरिएको छ। यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्राल
१८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : गृहमन्त्री लेखक

१८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : गृहमन्त्री लेखक

   
सुर्खेत। गृहमन्त्री रमेश लेखकले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको बताएका छन्। मंगलबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले सम्झौताअनुरुप चलेको सरकारले अस्थिर बनाउन केही तत्वले षड्यन्त्र गरिरहेको बताए। ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरुबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएक
सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका देवकी तिमल्सिना निर्वाचित

सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका देवकी तिमल्सिना निर्वाचित

   
सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवकी तिमल्सिना विजयी भएकी छन्। आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार तिमल्सिना १ हजार ६३६ मत ल्याएर विजयी भएकी हुन्। सोमबार सकिएको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९४ मत पाएकी छन्। एमालेबाट उम्मेदवार जाना शाहीले १ हजार १३२ मत पाएकी छन्। यस्तै राप्रपाका उम्मे
नलगाडको उपप्रमुखमा माओवादीका लामिछाने विजयी

नलगाडको उपप्रमुखमा माओवादीका लामिछाने विजयी

   
सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन्। उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन्। रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलल
महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

   
सुर्खेत। दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याएका छन्। नेकपा माओवादीका उम्मेदवार जंगबहादुर बरालले ८४२ मत ल्याएका छन्। रास्वपाका उम्मेदवार प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले
कालीकोटको तिलागुफा–४ को अध्यक्षमा नेमकिपाका खड्ग राज शाही निर्वाचित

कालीकोटको तिलागुफा–४ को अध्यक्षमा नेमकिपाका खड्ग राज शाही निर्वाचित

   
सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्। आइतबार मतदानलगत्तै भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित भएका हुन्। उका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्। नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, काँग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहा
कर्णालीका कुन ठाउँमा कति खस्यो मत?

कर्णालीका कुन ठाउँमा कति खस्यो मत?

   
सुर्खेत। स्थानीय तह उपनिर्वाचनअन्तर्गत कर्णाली प्रदेशका निर्वाचन हुने सबै ठाउँमा मतदात सकिएको छ। आइतबार बेलुका मतदानका लागि निर्धारण गरिएको समयभन्दा केही ढिला गरी मतदान सम्पन्न भएको हो। कतिपय वडाको मतदान भने निर्धारित समयमै सम्पन्न भएको थियो। कर्णाली प्रदेशका पालिकास्तरका अध्यक्ष, उपाध्यक्ष र उपमेयरका लागि तीन ठाउँमा निर्वाचन भएको छ भने पाँच जना वडाध्यक्षका लागि विभिन्न पालिकाका पाँच वडामा नि
उपनिर्वाचनलाई लक्षित गर्दै कर्णाली राजमार्गको कालीकोट खण्डमा १३ घण्टा यातायात बन्द

उपनिर्वाचनलाई लक्षित गर्दै कर्णाली राजमार्गको कालीकोट खण्डमा १३ घण्टा यातायात बन्द

   
सुर्खेत। उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कर्णाली राजमार्गको कालीकोट खण्ड बन्द गरिएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर १३ घण्टाका लागि यो खण्डमा सवारी आवागमत बन्द गरिएको हो। कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्मको सडक खण्डमा यातायात बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि उपनि
स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

   
सुर्खेत। स्थानीय तह उपनिर्वाचनको मतदान सुरु भएको छ। आइतबार बिहान ७ बजेदेखि उपनिर्वाचन हुने तय भएको सबै स्थानीय तहमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने भनिएको ४४ मध्ये ४१ स्थानमा मतदान सुरु भएको हो। तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वा
सर्केगाडमा एक जनाको उम्मेदवारी फिर्ता

सर्केगाडमा एक जनाको उम्मेदवारी फिर्ता

   
सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकामध्ये एकजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार उम्मेदवारी फिर्ता लिन तोकिएको समयभित्र एक जनाको उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्वतन्त्र उम्मेदवारी दिएकी रामसरा खड्काले उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ। मंसिर २ गते मनोनयनको दिन सात जनाको उम्मेदवारी परेको थियो। एक ज