
कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ
सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरुलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शपथ खुवाएका हुन्।
माओवादी सत्ताबाट बाहिरिएपछि गत साता शुक्रबार नेपाली काँग्रेसले चार जना सांसदलार्ई मन्त्री बनाउन सिफारिस गरेको थियो।
कांग्रेसबाट राजिब विक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक वि