कर्णालीका एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाकोे खोप दिइने
जगतदल जनाला विक
सुर्खेत । नेपाल सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान अन्तरर्गत कर्णाली प्रदेशका १० जिल्लाका करिब एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप दिइने स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी लक्ष्मी भट्टराइले बताए ।
बुधवार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरु संग अन्तरक्रिया गर्दै सुर्खेतमा मात्र ४० हजार बालबालिकालाई उक्त खोप दिइने बताइएको छ । दादुरा र र









