बुधबार, पुस २, २०८२

साहित्य

सरकारलाई भोकपत्र

सरकारलाई भोकपत्र

   
ए सरकार ! सुन म एक श्रमिक भयानक रोग भन्दा भयानक त भोको पेट रहेछ बुझेकी छु, भोगेकी छु म बन्दी बन्न सक्दिन कति दिन ?हप्ता वा महिना ? म पर्खिन सक्दिन मनभित्र अराजकताले कोलाहल मच्चाइरहेछ, म के गरुँ ? (१) गुमनाम भएर बाँच्न पनि सक्दिन रित्तो पेट सँगैै मनमा क्रोधको राँको बल्छ युद्ध गरौं को सँग ? आफ्नै विरुद्ध भोकले युद्द गरिरहेछ सन्तानहरुको कोलाहलले आकृष्ट मेरो मन छिद्र छिद्र भएर
कर्णालीलाई चिनाउन  ‘कर्णाली उत्सव’ (कार्यक्रमको जानकारीसहित)

कर्णालीलाई चिनाउन ‘कर्णाली उत्सव’ (कार्यक्रमको जानकारीसहित)

   
  जगतदल जनाला विक सुर्खेत । कर्णालीलाई चिनाउनका लागि  कुडा कर्णालीका भन्ने मुल नारासहित सुरुवात भएको तीनदिने बौद्धिक बहस ‘कर्णाली उत्सव’ सोमवार देखि वीरेन्द्रनगरमा सुरु भएको छ । फागुन २१ गतेसम्म चल्ने उत्सवको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सम्भावनाको खानीका रुपमा परिचत कर्णालीलाई यस उत्सवले महत्वपुर्ण योगदान पु¥याने बताए । संघीयताको नयाँ अभ्यासका कारण कर्णालीमा सोचेजति