शुक्रबार, बैशाख २१, २०८१

अर्थ-बजार

कर्णालीमा यसरी खर्च हुँदैछ पौने अर्ब

कर्णालीमा यसरी खर्च हुँदैछ पौने अर्ब

   
सुर्खेत । कर्णाली सरकार र यहाँका स्थानीय तहले कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्ध लड्न पौने १ अर्ब रुपैयाँको कोष स्थापना गरेका छन् । कोषको ठूलो रकम राहत वितरणमा खर्च भइरहेको छ । कर्णाली प्रदेश सरकारले चैत ७ गतेको मन्त्रिपरिषद बैठकबाट ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त कोषमा हालसम्म विभिन्न बैंक, वित्तीय संस्था र व्यक्तिले थप १ करोड ८ लाख रुपैयाँ जम्मा गरेका छन् । आर्थि
‘मैंले राहत दिएको होइन सहयोग गरेको हो’ अध्यक्ष विष्ट

‘मैंले राहत दिएको होइन सहयोग गरेको हो’ अध्यक्ष विष्ट

   
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले लकडाउनको समयलाई थप्दै गइरहेको छ । लकडाउन हुँदा दैनिक ज्याला मजदुरी गरेर खाने नागरिक, बाढीपिडित र सुकुम्बासीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । उनीहरुलाई साँझ बिहानको छाक टार्नसमेत मुस्किल भइरहेको छ । यस्तो बेला उनीहरुलाई सहयोगीहरुको खाँचो छ । कोरोना संक्रमणका कारण अहिले मानिसहरु घर बाहिर आउँदैनन् । यस्तोमा
नेपाल तरुणदल सुर्खेद्धारा  ९ वटै स्थानीय तहमा खाद्यान्न वितरण गरिंदै

नेपाल तरुणदल सुर्खेद्धारा ९ वटै स्थानीय तहमा खाद्यान्न वितरण गरिंदै

   
सुर्खेत । नेपाल तरुण दल सुर्खेतले जिल्लामा सबै स्थानीय तहमा खाद्यान्न सहयोग गरिरहेको छ । विश्वव्ययापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरण्का लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भोगिरहेका नागरिकलाई स्थानीय सरकारमार्फत वितरण गर्नका लागि खाद्यान्न सहयोग गरिएको हो । तरुण दलले दिएको खाद्यान्न स्थानीय तहहरुले समस्यामा रहेका आफ्ना नागरिकलाई राहतका रुपमा वितरण गर्नेछ
बाढीपीडितका लागि महिला जेसीजको सहयोग

बाढीपीडितका लागि महिला जेसीजको सहयोग

   
सुर्खेत । कोरोना संक्रमण रोक्न भइरहेको लकडाउनका कारण खाद्य संटक भोगिरहेका सुर्खेतका बाढीपीडितहरुका लागि सुर्खेत महिला जेसीजले आर्थिक सहयोग गरेको छ । बाढीपीडितहरुका लागि खाद्यान्न संकलन गरेर वितरण गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायलाई सुर्खेत महिला जेसीजले खाद्यान्न सहयोग गरेको हो । शनिबार सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी प्रमी शाक्य र उपाध्यक्ष जेसी सीता भण्डारीले जेसीज पदाधिकारी तथा सदस्य
पञ्चपुरीका १२० बाढीपीडितलाई राहत

पञ्चपुरीका १२० बाढीपीडितलाई राहत

   
सुर्खेत । पञ्चपुरी नगरपालिका–१० को तिखाकुनामा रहेका १२० जना बाढीपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने बाढीपीडित परिवारलाई खाद्यान्न अभाव भएपछि सहयोग उपलब्ध गराइएको हो । अभियान्ता तथा पत्रकार नगेन्द्र उपाध्यायले सुरु गरेको बाढीपीडित नागरिकलाई खाद्य सहयोग अभियान अन्तर्गत
प्रचारवादी राहात वितरण कति न्यायोचित ?

प्रचारवादी राहात वितरण कति न्यायोचित ?

   
प्रेम बहादुर दर्जी जति भन्दा र सुन्दा सजिलो जस्तो लाग्ने सामाजिक कार्य गर्न त्यतिनै अप्ठारो छ । यो समाज संग, समाजको दैनिकी संग प्रत्यक्ष रुपमा जोडिएको बिषय हो र यो बिषय त्यतिकै भेग पनि छ । आज संसारका जे जति समाज परिवर्तित देखिन्छन ती परिवर्तन हुनुको पछाडी सामाजिक कार्यकर्ताको पनि ठुलो भुमिका रहेको छ । आज भोलि सामाजिक अभियान्ताका बाटै आफ्नो सेवाग्राहीको सामाजिक हैसियतमा खलल पुग्ने गरी सामाजि
असिम अटोपार्टस द्धारा ६६ घरपरिवालाई खाद्यान्न वितरण

असिम अटोपार्टस द्धारा ६६ घरपरिवालाई खाद्यान्न वितरण

   
सुर्खेत । सुर्खेत्मा रहेको बजाजको असिम अटो पार्टसले वीरेन्द्रनगर ३ नयाँ टोलका ६६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । नगरपालिकाको अनुमति लिई मजदुरी गरेर दैनिक गुजरा चलाउने टोलवासीलाई चामल, दाल नुन र तेल वितरण गरेको वडा नं ३ का अध्यक्ष भुपेन्द्र खत्रीले बताए । ‘हामीले अहिले एकद्धार नीतिबाट मात्रै राहत बाँडिरहेका छौं । सोही आधारमा असिमले हामीलाई राहत बाँडने भनेर सामान जुटाएको थियो ।’ उनले भने,
पुजीवाद र भ्रष्टाचार ?

पुजीवाद र भ्रष्टाचार ?

   
गोरख शाही हरेक चिजको आधार तत्व हुन्छ । आधार तत्वहरुको विशेष गठजोडबाट नै ब्रह्माण्डका बस्तुहरु निर्माण भएका हुन्छन । रसायन शास्त्रकानुसार वस्तुको निर्माण साधारणबाट जटिल्तातिर अगाडि बढेको हुन्छ । जटिल वस्तुलाइ रसायनिक प्रकृयाबाट बिच्छेद गर्दैजाँदा उही आधार तत्वमा पुगिन्छ ।आधार तत्वलाइ टुक्रयाउँदै जाँदा वस्तुको आफ्नो गुण नै समाप्त हुन्छ र बस्तु अदृष्य हुँदै वेभमा परिणत हुन्छ । सबै वस्तुहरुमा अन्त
देउती नागरिक यातायातद्वारा राहत वितरण

देउती नागरिक यातायातद्वारा राहत वितरण

   
सुर्खेत । देउती नागरिक यातायात प्रा.लि.सुर्खेतले राहत वितरण गरेको छ । प्रा.लि.मा आवद्ध यातायात मजदुरलाई बिहीबार दैनिक उपभोग्य बस्तु खाद्यान्न वितरण गरेको हो । प्रा.लि.मा आवद्ध आफ्ना २० जना कर्मचारीहरुका लागि प्रति कर्मचारीलाई एकहजार पाँचसय नगद, ५० किलो चामल, पाँच केजी दाल, एक केजी नुन र एक पोका तेल वितरण गरेको छ । राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ ले लकडाउनको बेला संस्था
एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

   
सुर्खेत । विश्वव्यापी महांमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थापनका लागि उशियन लाइफ इन्स्योरेन्सले पाँच लाख रकम सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेश सरकारलाई पाँच लाखका दरले रकम उपलब्ध गराएको छ । कम्पनीले प्र