बिहीबार, कार्तिक २०, २०८२

संसद्

कोरोना परिक्षणलाई तिब्र बनाउन मुख्यमन्त्री शाहीको निर्देशन (यस्ता छन् ७ निर्णय)

कोरोना परिक्षणलाई तिब्र बनाउन मुख्यमन्त्री शाहीको निर्देशन (यस्ता छन् ७ निर्णय)

   
सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परिक्षणलाई तिब्र बनाउन निर्देशन दिएका छन् । शनिबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै पछिल्लो समय प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रित गरी कोरोना परिक्षणलाई तिब्रता दिन निर्देशन दिएका हुन् । मुख्
लकडाउनमा पनि कर्णालीका सबै सरकारी कार्यालय सञ्चालन गरिने

लकडाउनमा पनि कर्णालीका सबै सरकारी कार्यालय सञ्चालन गरिने

   
 सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)मा पनि कर्णालीका सबै सरकारी कार्यालय सञ्चालन गरिने भएको छ । बिहीबार बसेको प्रदेश विपद व्यवस्थान समितिको बैठकले लकडाउन जारी रहेकै अवस्थामा प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन, अलपत्र परेका व्यक्तिको उद्धार र कृषिकार्यको सन्दर्भमा काम सुरु गर्ने निर्णय गरेको हो । कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाएर
सिडियोहरुसंगको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री शाहीले भने,‘जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व हो’

सिडियोहरुसंगको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री शाहीले भने,‘जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व हो’

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश भित्र र बाहिर जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व भएको बताएका छन् । मुख्यमन्त्री शाहीले बिहीबार कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंगको भिडियो कन्फ्रेन्समा यस्तो बताएका हुन् । उनले भिडियो कन्फ्रेन्समा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका काम, तयारी र प्रयासहरुको बारेमा
मुख्यमन्त्री शाहीको अनुरोध ‘सबै तहका सरकारको समन्वय कायम गरि कोरोनाको जोखिम अन्त्य गरौं’

मुख्यमन्त्री शाहीको अनुरोध ‘सबै तहका सरकारको समन्वय कायम गरि कोरोनाको जोखिम अन्त्य गरौं’

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबैै तहका सरकार बिचको आपसी समन्वय गरि कोरोनाको जोखिम अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार कर्णाली प्रदेशका दशवटै जिल्लाका जिल्ला समन्वय प्रमुखसंगको भिडियो कन्फ्रेन्समा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारहरु गम्भिरतापुर्वक लाग्नुपर्ने बताए । स्थानीय तहले कोरोना भाइरस (
कर्णाली प्रदेश सरकारको अनुरोध ‘नागरिकलाई आफ्नो सिमाना कटाइ अलपत्र नछाडौं’

कर्णाली प्रदेश सरकारको अनुरोध ‘नागरिकलाई आफ्नो सिमाना कटाइ अलपत्र नछाडौं’

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले लकडाउनका बेला विभिन्न ठाउँमा अलपत्र परेका नागरिकलाई स्थानीय तह, जिल्ला र प्रदेशले फरक स्थानीय तह, जिल्ला र प्रदेशका वासिन्दालाई विभेद गरेकोले सबैलाई समान व्यवहार गर्न अनुरोध गरेको छ । आफ्नो क्षेत्र भन्दा बाहिरको नागरिकलाई अपमानजनक व्यवहार गर्ने, आफ्नो सीमाना कटाइ अलपत्र अवस्थामा छोड्ने प्रवृत्तिले जनताको जीउ धनको सुरक्षामा समेत जोखिम बढेको हुँदा सबै नागरिकहरूला

कर्णाली प्रदेशसभाको पाचौं अधिवेशन अन्त्य

   
सुर्खेत । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त
कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले कोरोना प्रतिकार्यका लागि सबै तहका सरकार वडा केन्द्रीत हुनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना गरेको सातै प्रदेशका सभामुखहरूसँगको भर्चुअल बैठकमा शाहीले पालिका केन्द्रीत हुँदा वडाहरुमा कोरोना विरुद्धका कार्यक्रमहरु प्रभावकारी नभएकोले वडा केन्द्रीत हुने गरि कार्यक्रम ल्याउन संघी
कर्णाली विपद व्यवस्थापन समितिको बैठकले सिमित जनशक्तिबाट हुने निर्माणका काम गर्न दिने निर्णय ग¥यो

कर्णाली विपद व्यवस्थापन समितिको बैठकले सिमित जनशक्तिबाट हुने निर्माणका काम गर्न दिने निर्णय ग¥यो

   
सुर्खेत। कर्णाली प्रदेशको विपद् व्यवस्थापन समितिले सिमित जनशक्तिबाट औजार प्रयोगबाट भईरहेका विकास निर्माणका कार्यहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा विपद व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले भारतलगायत तेस्रो मुलुकबाट प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याब टेष्ट गर्ने र नयाँ आउन
मुख्यमन्त्री शाहीले गरे भारत र अन्य देशका नागरिकको उद्धार गर्न माग

मुख्यमन्त्री शाहीले गरे भारत र अन्य देशका नागरिकको उद्धार गर्न माग

   
सुर्खेत । प्रधानमन्त्री केपि शर्मा ओली र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बीच भएको शनिबार भिडियो कन्फ्रेन्समार्फत कुराकानीमा मुख्यमन्त्री शाहीले भारत र अन्य देशमा अप्ठारोमा परेका नागरिकको उद्धार गर्न माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियनत्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय सरकारले गरिरहेका कामकारबाही र आगामी योजनाका सन्दर्भमा प्रधानमन्त्री केपि शर्मा ओली
कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका ७९ स्थानीय तहलाई रकम उपलब्ध गराउने भएको छ । मंगलबार बसेकोे मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट कर्णालीका ७९ स्थानीय तहलाई १३ करोड २० लाख रकम दिने भएको छ । प्रदेश सरकारले दिने रकम स्थानीय तहले खडा गरेको विपद् व्यवस्थापन कोषमा जम्मा