मंगलबार, असार १७, २०८२

अर्थ-बजार

एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

   
सुर्खेत । विश्वव्यापी महांमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थापनका लागि उशियन लाइफ इन्स्योरेन्सले पाँच लाख रकम सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेश सरकारलाई पाँच लाखका दरले रकम उपलब्ध गराएको छ । कम्पनीले प्र
कर्णालीको विपद् कोषमा बौद्ध सहकारीले २५ लाख सहयोग ग¥यो

कर्णालीको विपद् कोषमा बौद्ध सहकारीले २५ लाख सहयोग ग¥यो

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्तरिय विपद् कोषमा बुधबार बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले २५ लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहयोग पु¥याउने उद्देश्यले ५० करोडको कर्णाली प्रदेश सरकारले कोषको स्थापना गरेको हो । सरकारले कोषमा सहयोग गर्न चाहनेहरुका लागि समेत आव्हान गरेको थियो । सरकारी तथा निजी बैंक, वित्तिय संस्था, सहकारीहरुले कोषम
कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका ७९ स्थानीय तहलाई रकम उपलब्ध गराउने भएको छ । मंगलबार बसेकोे मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट कर्णालीका ७९ स्थानीय तहलाई १३ करोड २० लाख रकम दिने भएको छ । प्रदेश सरकारले दिने रकम स्थानीय तहले खडा गरेको विपद् व्यवस्थापन कोषमा जम्मा
किन गए दशगजामा स्वास्थ्य राज्यमन्त्री रावत ?

किन गए दशगजामा स्वास्थ्य राज्यमन्त्री रावत ?

   
सुर्खेत । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल भारत सिमास्थित दशगजामा निर्माण गरीएको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका छन । मंगलबार गृहजिल्ला सुर्खेत आउने क्रममा मन्त्री रावत दशगजा पुगेका हुन । भारतबाट फर्किएका नेपालीहरुबाट कोरोना संक्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै केही दिन पहिले दशगजा क्षेत्रमै क्वारेन्टाईन स्थापना गरिएको थियो। क्वारेन्टाईनमा रहेका नेपालीहरुको स्वास्थ्
युवा समाजसेवी खड्का द्धारा पिपिई र मास्क वितरण

युवा समाजसेवी खड्का द्धारा पिपिई र मास्क वितरण

   
सुर्खेत । चिंगाड गाउँपालिका २ का युवा समाजसेवी हरिलाल खड्काले ६ थान पिपिई सेट र एक हजार पिस मास्क गाउँपालिकामा हस्तान्त्रण गरेका छन् । यो अप्ठारो परिस्थितिमा आफुले थोरै भएपनि गाउँपालिकामा सहयोग गरेको समाजसेवी खड्काले बताएका छन् । उनले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न संघ संस्था, स्थानीय तहले गरेको सहयोगले आम नागरिकलाई सहज हुने खड्काको विस्वास छ ।
विपद् कोषमा मेगा बैंकले पाँच लाख सहयोग गर्यो

विपद् कोषमा मेगा बैंकले पाँच लाख सहयोग गर्यो

   
सुर्खेत ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेक कोरोना भाइरसको रोकथामका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् कोषमा आइतबार मेगा बैंकले पाँच लाख सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक बिक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तर
चौकुनेले कोरोना राहत कोष स्थापना र स्वयंसेवक खटायो

चौकुनेले कोरोना राहत कोष स्थापना र स्वयंसेवक खटायो

   
जगतदल जनाला विक सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना राहत कोष स्थापना गरेको छ । कोरोनाबाट बच्न र बचाउन अपनाइने उपाय र कोरोनाकै कारण समस्यामा परेकाहरुलाई राहत दिने र भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुलाई कोरोनासम्बन्धी सचेतना फैलाउनका लागि स्वयंसेवक खटाएको छ । गाउँपालिकामा बाहिरबाट आएका नागरिकलाई सुरक्षित बस्न सिकाउने, कोरोना संक्रमणबाट बच्न जानकारी दिने र उनीहरुलाई क्वारेन्टा
सुर्खेतका बाढीपीडितले पाए खाद्यान्न

सुर्खेतका बाढीपीडितले पाए खाद्यान्न

   
जगतदल जनाला विक सुर्खेत । कोरोनाको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्य समस्या भोगिरहेका सुर्खेतका बाढीपीडितहरुलाई खाद्यान्न वितरण गरिएको छ । बाढीपीडितहरुका लागि सुर्खेत समाज दक्षिण कोरियाले पठाएको ५० हजार मध्येबाट शुक्रबार भेरीगंगा नगरपालिका–१२ को हटारुखोला र छिन्चुमा रहेका १७ बाढीपीडितका साथै सत्तरीमा रहेका छ परिवार राउटेलाई खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण दैनिक ज्याल
सुर्खेतका सबै स्थानीय तहले गरे विपद् कोषको स्थापना

सुर्खेतका सबै स्थानीय तहले गरे विपद् कोषको स्थापना

   
जगतदल जनाला विक सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) बिरुद्ध सुर्खेतका स्थानीय तहले विपद कोषको स्थापना गरेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि छुट्याइएको विभिन
कोरोना विरुद्ध सचेतना फैलाउँदै अध्यक्ष शाही(भिडिओसहित)

कोरोना विरुद्ध सचेतना फैलाउँदै अध्यक्ष शाही(भिडिओसहित)

   
जगतदल जनाला विक सुर्खेत ।  चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादर शाही कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न माइकिङ गरेर घर–घरमा पुग्ने गरेका छन् । उनले कोरोनाबाट बच्नका लागि साबानी अपनाउँदै बाहिरबाट आएका नागरिकलाई क्वारेनटाइनमा बस्न अनुरोध गर्दै माकिङ गर्ने गरेका छन् । भारत लगायत अन्य मुलुकबाट आएका नागरिकसँग पनि गाउँपालिकाले भेटेर सुरक्षाका लागि सल्लाह तथा सुझावसमेत दिएका छन् । अध्यक्ष