मन्त्रिपरिषदले पूर्णता पाउन अझै समय लाग्ने
सुर्खेत सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरे पनि मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन समय लाग्ने भएको छ। बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेता बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेका थिए।
उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भएकोले तत्कालै मन्त्रीहरूको नाम दिन भनेका थिए। नेकपा म









