सोमवार, पुस १४, २०८२

समाचार

सुर्खेतको सालकोटमा विशेषज्ञ सेवासहितको घुम्ती स्वास्थ्य शिविर सुरु

सुर्खेतको सालकोटमा विशेषज्ञ सेवासहितको घुम्ती स्वास्थ्य शिविर सुरु

   
सुर्खेत। पश्चिम सुर्खेतको सालकोटमा विशेषज्ञ सेवा दिन घुम्ती शिविर सुरु गरिएको छ। सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिवारदेखि विशेषज्ञ सेवासहितको घुम्ती स्वास्थ्य शिविर सुरु भएको हो। सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालको सहकार्यमा तत्कालका लागि पाक्षिक रुपमा विशेषज्ञ सेवा दिन सुरु गरिएक
राउटे युवतीमाथि यौनदुर्व्यवहार गर्ने तीनजना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौनदुर्व्यवहार गर्ने तीनजना पुर्पक्षका लागि कारागार चलान

   
सुर्खेत। राउटे युवतीमाथि यौनदुर्व्यवहार गर्ने तीनजनालाई कारागार चलान गरिएको छ। जेठ २३ गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राखिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ। बुधवार दिउँसो उनीहरुलाई कारागार चलान गरिएको हो। न्यायाधिष दिलप्रसाद सापकोटाको ईजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चौमन बहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भू
घुम्टो ओढेर बसेको रेलको कथा

घुम्टो ओढेर बसेको रेलको कथा

   
सुर्खेत। धेरै नेपालीलाई रेलले रोमाञ्चित बनाउँछ। प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको चीनबाट आउने चुच्चे रेल होस् वा बन्दै गरेको पूर्व-पश्चिम रेलमार्ग वा भारतले वीरगन्ज हुँदै काठमाडौं ल्याउने भनिएको रेल बेलाबेला समाचारका हेडलाइन बनिरहन्छन्। नौ महिनाअघि त सरर रेल चढ्ने नेपालीको सपना पूरा होलाजस्तो भएको थियो। गत असोजमा नेपालले भारतबाट दुइटा रेल किनेरै ल्याएको थियो। जयनगर-जनकपुर रूटमा चलाउने भनेर ल
बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजारका दरले राहत दिने

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजारका दरले राहत दिने

   
सुर्खेत। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले राहत दिने भएको छ। असार ४ को केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन लागेको हो। केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको छ। कांग्रेसले २०७८ वैशाखदेखि बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको
भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने

भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने

   
सुर्खेत। भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ। सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क उपचार हुने भएको हो। यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाको आजकै मितिले १० दिनसम्मको सोधभ
असार मसान्तभित्र नवीकरण नगरे डिम्याट खाता फ्रिज हुने

असार मसान्तभित्र नवीकरण नगरे डिम्याट खाता फ्रिज हुने

   
सुर्खेत। असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएको छ। निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्। प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्। हालसम्म देशभर ३५ लाख ५७ हजारले डिम्याट खाता
काँग्रेस नेता गिरीको निधन

काँग्रेस नेता गिरीको निधन

   
सुर्खेत। नेपाली काँग्रेसका युवा नेता बेदु गिरीको निधन भएको छ। काठमाडौंको मेडासिटी अस्पतालमा उपचाररत गिरीको शनिवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही समयअघि उनलाई एपेन्डिसेसको उपचारको लागि काठमाडौं लगिएको थियो। उपचारकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो। सुर्खेतको भेरीगंगा नगरपालिकाका गिरी नेपाली काँग्रेसका सक्रीय रुपमा लाग्ने नेतामध्येमा पर्छन्। उनी हाल भेरीगंगा नगरपालिकाको पार्टी
काँग्रेस महामन्त्री खड्काको पहलमा सुर्खेतका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

काँग्रेस महामन्त्री खड्काको पहलमा सुर्खेतका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

   
सुर्खेत। नेपाली काँग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्ण बहादुर खड्काको पहलमा सुर्खेतका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। करिब ५० लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामग्री अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको हो। वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पताल, मैनतडा आय
वीरेन्द्रनगरलाई अब उपमहानगरपालिका बनाईने

वीरेन्द्रनगरलाई अब उपमहानगरपालिका बनाईने

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाईने छ। कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाउन नगरपालिकाले एजेण्डा समेत बनाईसेको छ। नगरपालिकाको बिहिवार बसेको नगरसभाले यो एजेण्डा पारित गरेको छ। कर्णाली प्रदेश सरकारमार्फत उपमहानगरपालिका बनाउने एजेण्डा संघीय सरकारमा जाने नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन
सुर्खेतमा जारी निषेधाज्ञा १७ गतेसम्म लम्बियो

सुर्खेतमा जारी निषेधाज्ञा १७ गतेसम्म लम्बियो

   
सुर्खेत। सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म थप गरिएको छ। कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गर्दै वैशाख १४ गतेदेखि जारी निषेधाज्ञा यो पटक पनि थप गरिएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरकारी कार्यालयहरुको कामकाज नियमित गर्नेगरी निषेधाज्ञा थप गरिएको उनले बता