बिहीबार, पुस १०, २०८२

समाचार

‘फ्लोर क्रस’ गरेका तीन जनाले लिए दोस्रो पटक मन्त्रीको सपथ

‘फ्लोर क्रस’ गरेका तीन जनाले लिए दोस्रो पटक मन्त्रीको सपथ

   
फाईल तस्विर कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका तीन जनाले दोस्रोपटक सपथ मन्त्रीको सपथ लिएका छन् । बुधबार दिउँसो १ बजे कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जना मन्त्रीलाई दोस्रोपटक सपथ खुवाएका हुन्। यसअघि वैशाख ४ गते नियुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले वैशाख
असारदेखि कोरोना बीमा सकिने, संक्रमित हुनेले पनि पैसा नपाउने

असारदेखि कोरोना बीमा सकिने, संक्रमित हुनेले पनि पैसा नपाउने

   
गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा 'पुल' मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, 'भेरिफाइड भएकाले बीमा रकम
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा अर्को सूचना नभएसम्मका लागि नियमित सेवा ठप्प

जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा अर्को सूचना नभएसम्मका लागि नियमित सेवा ठप्प

   
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अर्को सूचना जारी नभएसम्मका लागि नियमित सेवा रोकेको छ । सुर्खेत जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारीका कारण उच्च सतर्कता अपनाउन सेवा ठप्प गरिएको हो । नयाँ नागरिकता वितरण, नागरिकताको प्रतिलिपी दिने, नबालक परिचयपत्र दिने, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता, समावेशी सिफारिस तथा प्रमाणित,

सेनाको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

   
सुर्खेत । सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । पिपीरास्थित नेपाली सेनाको ब्यारेक नजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले ठक्कर दिँदा वीरेन्द्रनगर–१२ बस्ने ५० बर्षीया मनिकला सापकोटाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार बजारदेखि ब्यारेकतर्फ जाँदै गरेको सेनाको ट्रकले सोमबार बेलुका ति महिलालाई ठक्कर दिएको हो
मंगलबारदेखि सुर्खेतमा निषेधाज्ञा जारीः कुनकुन सेवा कुन समयमा सञ्चालन हुन्छन ?

मंगलबारदेखि सुर्खेतमा निषेधाज्ञा जारीः कुनकुन सेवा कुन समयमा सञ्चालन हुन्छन ?

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा भोली (मंगलबार) राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो । भोली रातिदेखि वैशाख २१ बगते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रशासनले जारी गरेको सूचना अनुसार कोभिड–१९ को चेन ब्रेक गर्न, संक्रमणक
‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसद पदमुक्त

‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसद पदमुक्त

   
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गरी ‘फ्लोर क्रस’ गर्ने चार जना सांसदलाई पदमुक्त गरिएको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू पदमुक्त भएको पत्र पढेर सुनाएका हुन्। आइतबार नेकपा एमाले कर्णाली प्रदेश सभा दलले 'फ्लोर क्रस' गरेका सांसदहरूलाई पदमुक्त गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो। दैलेखको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्य
भोली रातिदेखि सुर्खेतमा निषेधाज्ञा

भोली रातिदेखि सुर्खेतमा निषेधाज्ञा

   
सुर्खेत । सुर्खेतमा भोली राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लभर निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । यसबारेमा सुरक्षा समितिले आजै निर्णय गरी निषेधाज्ञा जारी गर्नेछ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको सुर्खेतका प्रमुख जिल्ला अधिक
तपाईको मास्क खोई ?

तपाईको मास्क खोई ?

   
सुर्खेत । सुर्खेतस्थित प्रशानिक तथा व्यावसायिक निकायहरुले कोरोना महामारीबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्न जनचेतनामूलक र्याली निकालेका छन् । आइतबार ‘तपाईको मास्क खोई ?’ लेखिएको ब्यानर लिएर प्रमुख जिल्ला अधिकारीसहितले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए । जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सुर्खेत उद्योग वाणिज्य सुर्खेतको आयोजनामा सचेतनामुलक र्याली निकालिएको हो । म
६५ माथिकालाई दोस्रो मात्रा असारमा

६५ माथिकालाई दोस्रो मात्रा असारमा

   
सुर्खेत । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले असार पहिलो सातासम्म दोस्रो मात्रा लगाउन पाउने भएका छन् । गत फागुन २३ देखि ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा ६५ वर्षमाथिकालाई दिइएको थियो । पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्छ । नेपालमा यो उमेर समूहको जनसंख्या करिब १७ लाख ९२ हजार छ । स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक
कर्णालीमा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई हटाउने एमालेको निर्णय

कर्णालीमा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई हटाउने एमालेको निर्णय

   
सुर्खेत । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ। नेता माधवकुमार नेपाल पक्षका चार सांसदले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टी र सांसद पदबाट हटाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले