बिहीबार, पुस १७, २०८२

समाचार

कर्णालीमा माओवादी संसदीय दलले गर्यो मुख्यमन्त्रीलाई विश्वासको मत दिन अपिल

   
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलले प्रदेशमा वर्तमान सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ । संसदीय दलले संसदको सातौं अधिवेशन सञ्चालन हुनुको एक दिनअघि बिहिवार सार्वजनिक अपिल गरेको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरे
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन्। कर्णाली प्रदेश सभामा ठूलो दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख
व्यक्तिले थालेको राजनीतिक अस्थिरताको प्रयास कर्णालीका सचेत जनताले असफल बनाउनेछन : मुख्यमन्त्री शाही

व्यक्तिले थालेको राजनीतिक अस्थिरताको प्रयास कर्णालीका सचेत जनताले असफल बनाउनेछन : मुख्यमन्त्री शाही

   
सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएकोले कर्णालीको तिव्र विकास र आर्थिक समृद्धिका लागि स्थायित्व कायम हुनुपर्ने औंल्याएका छन् । नयाँ बर्ष २०७८ सालको अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले जनताको चाहनाविपरित केही व्यक्ति र समूहले सुरु गरेको अस्थिरताको प्रयासलाई सफल हुन नदिने बताएका छन् । ‘हामीले जनताको बिचमा मत माग्दै गर्दा रा
वैशाख ३ गते कर्णाली प्रदेश सभाको सातौं अधिवेशन आह्वान

वैशाख ३ गते कर्णाली प्रदेश सभाको सातौं अधिवेशन आह्वान

   
कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गरिएको छ । आईतबार मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार सोमबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले अधिवेशन आह्वान गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले संसद आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । यसअघि कात्तिक ९ गते प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको थियो। ७ महिनापछि सातौं अधिवेशन बस्न लागेको छ । वैशाख ३ गते दि
सांसद रेग्मीको पद खारेज

सांसद रेग्मीको पद खारेज

   
सुर्खेत । नेकपा विवादकै क्रममा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीको सांसद पद खारेज भएको छ। कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको हो । चैत २० गते बसेको माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले उनलाई कारबाही गरेको र दल त्याग गरेको सूचना प्रदेशसभालाई गराएको थियो । सोही आधारमा सोमबार सचिवालयले पनि राजनीति
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत लिनुनपर्ने संसदीय दलकाे निर्णय

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत लिनुनपर्ने संसदीय दलकाे निर्णय

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तत्काल संसद्बाट विश्वासको मत लिनु नपर्ने निर्णय गरेको छ । शनिवार बसेकाे दलकाे वैठकले हाल आफूसँग बहुमत कायम रहेकाले विश्वासको मत लिन आवश्यक नभएको ठहर गरेको हो । चैत ५ गते नेकपा एमालेका १० जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकारको नेतृत्व गर्न दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए । ओली समूहका सांसदले समर्थन फिर्ता ल

एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा बोगटी

   
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशक कमिटीको अध्यक्षमा गोरख बोगटीलाई जिम्मेवारी दिईएको छ । पार्टीको केन्द्रीय कमिटी वैठकले ओली समूहका बोगटीलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिएको हो । कमिटीको सह ईञ्चार्जमा प्रदेश सभा सदस्य रहेका सल्यानका गुलाबजंग शाहलाई जिम्मेवारी दिएको छ । यस्तै संविधान सभा सदस्य बनेका दैलेखका लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह ईञ्चार्जको जिम्मेवारी दिईएको छ । प
देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

   
सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कार
हुम्लामा भेटिएका बम सेनाद्वारा निष्क्रिय

हुम्लामा भेटिएका बम सेनाद्वारा निष्क्रिय

   
सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जान
पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

   
नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्य