आइतवार, पुस १३, २०८२

समाचार

प्रहरी जवानको परीक्षामा सहभागी ७ जना नक्कली परीक्षार्थी पक्राउ

   
सुर्खेत । प्रहरी जवान संगीतततर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोकसेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बुधवार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका नक्कली परीक्षार्
दैलेखका ८७ बर्षीय कोरोना संक्रमितको मृत्यु

दैलेखका ८७ बर्षीय कोरोना संक्रमितको मृत्यु

   
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा दैलेखका कोरोना संक्रमति एक जना वृद्धको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिवार बिहान उनको मृत्यु भएको हो । दैलेखको गुराँस गाउँपालिका–५ का ८७ बर्षी ति बृद्धलाई सास फेर्न गाह्रो भएपछि मंसिर १५ गते प्रदेश अस्पतालमा भर्ना भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । भर्ना भएकै दिन एक्
२२ राष्ट्रका खेलाडीलाई पछि पार्दै श्रुतिले जितिन् स्वर्ण पदक

२२ राष्ट्रका खेलाडीलाई पछि पार्दै श्रुतिले जितिन् स्वर्ण पदक

   
सुर्खेत । विश्व पावर लिफ्टीङ फेडरेसनले भारतको महाराष्ट्रस्थित अमरावतीमा आयोजना गरेको २१ औं विश्व पावर लिफ्ङिमा सुर्खेतकी श्रुति कार्कीले दुई स्वर्ण पदक जितेकी छन् । मंसिर १९ गतेदेखि २२ गतेसम्म (डिसेम्बर ४ देखि ७ सम्म) सञ्चालन भएको खेलमा सुर्खेतको वीरेन्द्रनगर–५ की कार्कीले २२ देशका सहभागीलाई हराउँदै उमेर समूह चरण र अरु सबै क्षेत्रका सहभागी खेलाडीलाई हराउँदै दुई स्वर्ग पदक जितेकी हुन् । ५५ केजी
सुर्खेतमा खुल्यो ‘मिलिनियम मल्टि सिस्टम’

सुर्खेतमा खुल्यो ‘मिलिनियम मल्टि सिस्टम’

   
सुर्खेत, २३ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मोवाईलका बहुब्राण्डसहितको ‘मिलिनियम मल्टि सिस्टम’ प्रालि खुलेको छ । प्रालिको मंगलवार उद्घाटना गरिएको हो । उक्त पसलमा विश्वप्रख्यात मोवाईल ब्राण्डहरु उपलब्ध छन् । आईफोनदेखि नेपालमा विक्रीवितरण भईरहेका सबै मोवाईलहरु पाईने ‘मिलिनियम मल्टि सिस्टम’ प्रालिका सञ्चालक हरि विष्टले बताए ।
सरकारप्रति शंका उब्जिएको छ : नेता महर

सरकारप्रति शंका उब्जिएको छ : नेता महर

   
सुर्खेत । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारले जनता प्रतिपक्षीको जवाफ दिन नचाहेको टिप्पणी गरेका छन् । सोमवार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दे उनले सरकारका विभिन्न काण्ड सार्वजनिक हुँदा समेत चुप लागेर बस्नु शंकाको विषय भएको बताए । ‘सरकारले काम गर्न सकेन भन्दै पटक पटक आवाज प्रतिपक्षी दलले उठाएको छ,’ महरले भने, ‘सरकारले न प्रतिक्रिया दिन्छ, न त काम नै गर्छ ।
कर्णाली प्रदेशमा प्रहरी संरचना निर्माणका लागि प्रदेश सरकारले १० करोड खर्च गर्ने

कर्णाली प्रदेशमा प्रहरी संरचना निर्माणका लागि प्रदेश सरकारले १० करोड खर्च गर्ने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रहरी संरचना निर्माणका लागि झण्डै १० करोड रुपैयाँ खर्च गर्ने भएको छ । मंसिर १८ गते बसेको मन्पिरिषदको वैठकले प्रदेश प्रहरी प्रतिष्ठान निर्माण, अन्य प्रदेश प्रहरी संरचना निर्माण, प्रहरी तालिम केन्द्र निर्माणको लागि ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । निर्णय अनुसार भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्मा
सुर्खेतका ५३ बर्षीय कोरोेना संक्रमितको मृत्यु

सुर्खेतका ५३ बर्षीय कोरोेना संक्रमितको मृत्यु

   
सुर्खेत । सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पञ्चपुरी नगगरपालिका–६ कका ५३ बर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार राति साढे ८ बजे उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मंसिर ९ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टी भएपछि होम आईसोलेशनमा बसेको भएपनि सास फेर्न समस्या भएपनि सोही दिन उनी प्रदेश अस्पतालको कोभिड
उद्योग वाणिज्य महासंघमा कहाँ चुक्यो सुर्खेत ?

उद्योग वाणिज्य महासंघमा कहाँ चुक्यो सुर्खेत ?

   
सुर्खेत । आफूले सिफारिस (प्रस्ताव) गरेका उम्मेदवारलाई चुनावमा जिताउनु सिफारिसकर्ताको मूलभूत दायित्व र कर्तव्य हो । हराउने काममा लाग्नु त कल्पना बाहिरको कुरा, नैतिक रुपमा मौनसमेत बस्न मिल्दैन । तर, यही मंसिर १३ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्व आफ्नो कर्तव्यबाट विमूख हुँदा सुर्खेतका उम्मदेवारहरु पराजित भएका छन् । यसले महासंघको केन्द्रीय तहमा
हुम्लामा जीप दुर्घटनाः ४ जनाको मृत्यु, ७ जना घाईते

हुम्लामा जीप दुर्घटनाः ४ जनाको मृत्यु, ७ जना घाईते

   
सुर्खेत । हुम्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । हुम्लाको सिमकोट गाउँपालिका ७ ओखे्रनीमा गएराति जीप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । राति साढे १० बजेतिर नाम्खा गाउँपालिका–१ हेप्काबाट सदरमुकाम सिमकोट जाँदै गरेको खार्पुनाथ यातायात प्रालिको लु २ च २१०२ बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सिमकोट गाउ
राजसंस्था पुनर्स्थापनाको माग गर्दै सुर्खेतमा प्रदर्शन (तस्विर)

राजसंस्था पुनर्स्थापनाको माग गर्दै सुर्खेतमा प्रदर्शन (तस्विर)

   
सुर्खेत । राजसंस्था पुनःस्थापनाको माग गर्दै बिहिबार सुर्खेतमा मोटरसाईकल र्यालीसहित प्रदर्शन गरिएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा हिन्दु राष्ट्र राजसंस्था पुन:स्थापना संघर्ष समितिले प्रदर्शन गरेको हो । समितिले निकालेको नाराजुलुसहितको र्याली वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपलचौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । मोटरसाईकलसहितको र्याली वीरेन्द्रनगरस्थित कालुङचोकबाट सुरु भएको हो ।