शनिबार, पुस १२, २०८२

समाचार

अब कर्णालीमा मन्त्रिपरिषदमा पेश हुने विषय समितिले चेकजाँच गर्ने

अब कर्णालीमा मन्त्रिपरिषदमा पेश हुने विषय समितिले चेकजाँच गर्ने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदमा पेश हुने बिषयहरु कानुन तथा प्रक्रियासम्मत भए नभएको जाँच गरिने भएको छ । मन्त्रिपरिषदमा पेश हुने सम्पूर्ण कुराहरु अध्ययन तथा चेकजाँच गर्नको लागि समिति गठन गरिएको हो । मन्त्रिपरिषद्को भदौ २४ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले चेकजाँच तथा अध्ययन गर्ने सात सदस्यीय समिति गठन
कर्णालीका एकसय १४ जनामा कोरोना पुष्टि

कर्णालीका एकसय १४ जनामा कोरोना पुष्टि

   
सुर्खेत । बिहीबार कर्णालीका २८ जना सुरक्षाकर्मीसहित एकसय १४ जनामा कोरोना पुष्टि भएपछि कर्णालीमा संक्रमितको कुल संख्या तीनहजार २४ पुगेको हो । प्रदेश अस्पताल, पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेखमा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । बिहीबारसम्म संक्रमित हुनेमा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारीहरु पनि रहेको सामाजिक विकास मन्त्रालयका
बुधबार थपिए कर्णालीमा ५१ संक्रमित

बुधबार थपिए कर्णालीमा ५१ संक्रमित

   
सुर्खेत । कर्णालीमा बुधबार ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत ÷ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पीसीआर प्रयोगशाला रूकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश अस्पताल सुर्खेत ÷ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट, उदयपुरका
आन्तरिक उडानका लागि आवश्यक सुरक्षा मापदण्डको तयारी पूरा

आन्तरिक उडानका लागि आवश्यक सुरक्षा मापदण्डको तयारी पूरा

   
सुर्खेत। आन्तरिक उडान सञ्चालन गर्न सुर्खेत विमानस्थलमा आवश्यक सुरक्षा मापदण्डको तयारी पूरा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाइएको छ भने स्वचालित सेनिटाइजरको समेत व्यवस्था गरिएको हो । न्यूनतम एक मिटरको दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाउने काम सम्पन्न गरिएको सुर्खेत नागरिक उड्यन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन
सुर्खेतमा लामो दुरीको यात्राका लागि अग्रिम टिकट बुकिङ्ग

सुर्खेतमा लामो दुरीको यात्राका लागि अग्रिम टिकट बुकिङ्ग

   
सुर्खेत । लामो दुरीका सवारी सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै सुर्खेत बसपार्कमा यात्रुहरु अग्रिम टिकक बुकिङ्ग गर्न थालेका छन् । लामो समयदेखि बन्द रहेको लामो दुरीको सवारी आजबाट खुल्ने भएपछि यात्रुहरु बसपार्कमा गएर टिकट बुकिङ्ग गर्न थालेका हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अन्य प्रदेश तथा कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा जाने यात्रुहरुले टिकट बुकिङ्ग गर्न थालेको सुर्खे
जन्मदिनमा खाद्यान्न वितरण

जन्मदिनमा खाद्यान्न वितरण

   
सुर्खेत । जन्मदिनको अवसरमा बुधबार एपीवानकर्मी रमन न्यौपानेले साझाघर नेपाललाई चामल, दाल लगायत खाद्यान्न सहयोग गरेका छन् । अशाहय, अनाथ, जेष्ठ नागरिक, बेसारा गरी २५ जना बस्दै आएको साझा घर जन्मदिन, बैवाहिक वर्षगाँठ, संघसंस्थाका वार्षीक उत्सव र मुट्ठी दानबाटै सञ्चालन हुँदै आएको छ । साझाघरका सेवक तपेन्द्र विकलाई खाद्यान्न हस्तान्त्रण गर्दै न्यौपानेले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार
फेरिएलान् मुख्यमन्त्री ?

फेरिएलान् मुख्यमन्त्री ?

   
काठमाडाै‌ । नेकपाले प्रदेशका मन्त्रिपरिषद् फेरबदलको चर्चा चलाएको धेरै भइसक्यो । मुख्यमन्त्री फेर्ने सन्दर्भमा पार्टी सचिवालयले २०७७ साल साउनमा गठन गरेको महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनले नपुगेर २६ भदौको स्थायी कमिटीले पनि सर्वसम्मत निर्णय लियो । त्यसपछि २९ भदौमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानि) मा पनि
अनलाइन कक्षाबाट वञ्चित भएको विरोधमा प्रर्दशन

अनलाइन कक्षाबाट वञ्चित भएको विरोधमा प्रर्दशन

   
सुर्खेत। कोरोना संक्रमणको समयमा कर्णाली प्रदेशका बालवालिकाहरुको समान शिक्षा प्राप्त गर्नको लागि सरकारले भुमिका खेल्नुपर्ने भन्दै बाल क्लवमा आवद्ध बालवालिकाहरुले प्रर्दशन गरेका छन् । अहिलेको अवस्थामा प्रदेशका सबै बालवालिकाहरु शिक्षामा सहभागी हुन नपाएको भन्दै मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको नवज्योति बाल संजालका बालवालिकाहरु मौन प्लेकार्ड प्रर्दशन गरेका हुन् । कोरोना संक्रमणको अवस्थामा सञ्
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सिल

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सिल

   
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत केही कर्मचारीमा (कोभिड(१९) कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार २०७७ भदौँ ३१ गते देखी असोज ६ गते सम्मको लागि आर्थिम प्रशासन शाखाबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको हो । उनले भने ‘एक सातसम्म सेवा बन्द हुने हुदाँ सेवाग्राहीमा पर्न

सुर्खेतमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु

   
सुर्खेत । दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउदै गरेको ट्रक रानीमत्ता नजिक दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । ना ४ ख ७७५५ नम्मरको ट्रक बाक्लो हुस्सुका कारण दुर्घटना हुदाँ खैरेनी १२ चितवनका ईश्वर बर्तौलाको ज्यान गएको हो । ट्रक सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विधुतका पोल झारेर सुर्खेत तर्फ फर्कदै गर्दा ट्रक दुर्घटना भएको हो । बाक्लो हुस्सु र भिरका कारण