सोमवार, पुस १४, २०८२

समाचार

कालो धान फलाउँदै मुरारीजंग, सरकारको साथ नपाएको गुनासो (भिडियोसहित)

कालो धान फलाउँदै मुरारीजंग, सरकारको साथ नपाएको गुनासो (भिडियोसहित)

   
सुर्खेत । वीरेन्द्रनगर–१०, खजुराका मुरारीजंग थापा (सुवास) बिबिएस अध्ययन गरेका युवा हुन् । तर, उनी सुर्खेतमा कालो धान उत्पादन गरेर कृषि उद्यममा रमाइरहेका छन् । २०५८ सालमा एसएलसी पास गरेका उनले एक वर्षसम्म गैरसरकारी संस्थाको स्वास्थ्य र खानेपानी तथा कृषि परियोजनामा काम गरे । बिबिएस पढ्नेहरुको रहर सामान्यतयाः बैंक तथा वित्तीय संस्थामा काम गर्ने हुन्छ । उनले भने अर्गानिक कृषि पेसालाई अँगाले, त्यो प
कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत एक हप्ताका लागि बन्द

कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत एक हप्ताका लागि बन्द

   
सुर्खेत । राष्ट्रिय वाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएपछि सुर्खेत शाखामा एक हप्ताका लागि सेवा बन्द गरिएको छ । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएपछि एक हप्ताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । उनका अनुसार ‘पुष्टी भएका ती कर्मचारी आइसोलेसनमा बसेका छन् । पाँचदिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने
सुर्खेत कारागारका १३ जना कैदीबन्दीलाई दाङ स्थान्तरण

सुर्खेत कारागारका १३ जना कैदीबन्दीलाई दाङ स्थान्तरण

   
सुर्खेत। सुर्खेत कारागारका १३ जना कैदीबन्दीलाई दाङ स्थान्तरण गरिएको छ । बुधबार सुर्खेतबाट लगिएका आठ जनालाई घोराही र पाँच जनालाई तुल्सीपुरको कारागारमा स्थान्तरण गरिएको जिल्ला कारागार सुर्खेतले जनाएको छ । जवरजस्ती करणी मुद्दाका हेमराज गिरी, दिलिप विक, लोकबहादुर कामी, जवरजस्ती करणी उद्योगका निरक थापा, लागुऔषध मुद्दाका शुरज पुरी, रोशन घिसिङ, ज्यान मार्ने उद्योगका सुहन सिंह ढकाल र चोरी सिकारी मुद्द
कर्मचारीलाई कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द

कर्मचारीलाई कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द

   
सुर्खेत । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि मन्त्रालयद्धारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, ड्राईभर र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालय बन्द गरिएको हो । सात दिनपछि बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको
… त्यसपछि खोलियो चार वर्षदेखि बाँधिएका मनीसराका हात !

… त्यसपछि खोलियो चार वर्षदेखि बाँधिएका मनीसराका हात !

   
सुर्खेत। बराहताल गाउँपालिका– ८ की मनीसरा विक ३६ वर्षकी भइन् ।  बिगत १२ वर्षदेखि उनलाई मानसिक रोगको समस्या छ । आमा बुवाले उनलाई १८ वर्षको उमेरमा बिवाह गरिदिए । उनका ४ सन्तान मध्ये अहिले २ छोरा मात्र छन् । २ छोरीलाई गुमाएपछि मानसिक अवस्था बिग्रदै गयो । घरजहान र माइतीले झारफुक, धामी, झाँक्रि गरे । त्यसले कुनै फरक पारेन । छिमेकीको सहयोगमा वीरेन्द्रनगर ल्याइ ५ महिना जति औषधी खाइन् । औषधी खाँदासम्म अ
कोइराला कांग्रेसको कन्द्रीय प्रचार विभाग सदस्यमा मनोनित

कोइराला कांग्रेसको कन्द्रीय प्रचार विभाग सदस्यमा मनोनित

   
सुर्खेत । नेपाली कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कोइरालालगायत कांग्रेस नेताहरुलाई विभागमा मनोनयन गरेका हुन् । विभागको संयोजकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् । विभागको सदस्यमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका डा. सुरेश आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, ने
जुम्लामा फेरि निषेधाज्ञा

जुम्लामा फेरि निषेधाज्ञा

   
सुर्खेत। दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि जुम्ला सदरमुकाम खलंगामा पुनः निषेधाज्ञा जारी गरिएको छ । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा संक्रमित बढेपछि बुधबार दिउँसो १ बजेदेखि अनिश्चितकाली निषेध आदेश गरिएको हो । सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षाय क्षेत्रमा निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । खलंग
बुधबार सुर्खेतका १७ सहित ९५ जनामा कोरोना पुष्टी

बुधबार सुर्खेतका १७ सहित ९५ जनामा कोरोना पुष्टी

   
सुर्खेत। बुधबार सुर्खेतका १७ जनासहित कर्णालीका ९५ जनामा कोरोना संक्तमणको पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पुष्टी भएको हो । जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट २२, बाँके ४, बर्दिया १, बजांग १, कै
कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई घाइते

कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई घाइते

   
सुर्खेत । जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन्। शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो। उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन्। महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन् । अहिले कारागारको स्थित सामान्य रहेको जिल्ला प्र
जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना सङ्क्रमित

जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना सङ्क्रमित

   
  जुम्ला । जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ। समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो। जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण द