सुर्खेत प्रशासनको आत्मकेन्द्रित निर्णय
सुर्खेत । जिल्ला प्रशासन कार्यालयले समग्र जिल्लाको शान्ति–सुरक्षा, सुशासन, जनजीवनको सहजीकरणको काम गर्ने गर्छ । यो जिल्लास्थित अन्य कार्यालयहरुको ‘हाकिम कार्यालय’ पनि हो । तर, सुर्खेत जिल्ला प्रशासन कार्यालयले आत्मकेन्द्रित भएर निर्णय गरेको छ ।
२०७७ साउन २२ गते जारी गरिएको सुचनाअनुसार २५ गतेदेखि लागु हुने गरी कार्यालयबाट जारी हुने नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिस






