शुक्रबार, पुस ११, २०८२

समाचार

कर्णालीमा थप १ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

कर्णालीमा थप १ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

   
सुर्खेत । कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन
कर्णालीका थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२८२ पुग्यो

कर्णालीका थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२८२ पुग्यो

   
सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत भेरीगंगा नगरपालिकाका ११ जना, वीरेन्द्रनगर नगरपालिकाका ५ जना र बराहताल गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ । दैलेख नारायण नगरपालिकाका ३ जना, सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ४ जना र हुम्ला ताजाकोटका १ जनामा कोरोना पुष्टि भएको सा
क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिकाे कोरोना रिपोर्ट नेगेटिभ देखियाे

क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिकाे कोरोना रिपोर्ट नेगेटिभ देखियाे

   
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाकाे क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएको छ। भेरीगंगा–५ भर्लेनीका एक युवकको आइतबार बिहान मृत्यु भएको थियो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए। मृत्युपछि उनको स्वाब लिएर प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आए
कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि

कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि

   
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ३१ र ३२ गते  देखि असार ३ गतेसम्म  प्रदेश अस्पतालको आकस्मिक कक्षमा  उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।  क्वारेन्टाइनमा राखिएका ४२ जना मध्ये ५ जनालाई कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका
कर्णालीका थप ११ जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १२५६ पुग्यो

कर्णालीका थप ११ जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १२५६ पुग्यो

   
सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेख महावु गाउँपालिकाका २ जना, सुर्खेत भेरीगंगा नगरपालिकाका २ जना सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै राप्ती स्व
सुर्खेतमा आरडिटी जाँचेर घर पठाइएका व्यक्तिको मृत्यु

सुर्खेतमा आरडिटी जाँचेर घर पठाइएका व्यक्तिको मृत्यु

   
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ। भेरीगंगा–५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो। क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घ
देउती बज्यै मन्दिरमा अतिथी गृह निर्माण सुरु

देउती बज्यै मन्दिरमा अतिथी गृह निर्माण सुरु

   
सुर्खेत । वीरेन्द्रनगर सुर्खेत स्थित देउती बज्यै मन्दिरमा अतिथी गृह निर्माणको काम सरु गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको अतिथि गृहको शनिबार शिलान्यास गरिएको देउती बज्यै पुर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । प्रदेश सरकारले छुट्याइएको ४० लाख अन्तरगत ५ लाखको देती बज्यै क्षेत्रको डिपिआर गरिने र एक लाख ६० हजार कन्सलटेन्सी कटाएर ३३ लाख ४० हजार रुपै
कर्णालीमा कोरोना अप्डेट (कुन जिल्लामा कति संक्रमित?)

कर्णालीमा कोरोना अप्डेट (कुन जिल्लामा कति संक्रमित?)

   
सुर्खेत । कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका १९ जना र जाजरकोटका १ जनमा पुष्टि भएको हो । यस्तै राप्ती स्वास्थ्य प्रतिस्ठान, दाङमा गरिएको परिक्षणमा सल्यानका २६ जनामा कोरोना संक्रमण पुष्टि
सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता नभएपछि कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता नभएपछि कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

   
सुर्खेत । कर्णाली प्रदेशसभा अधिवेशन अवरुद्ध भएको छ । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता नभएपछि प्रदेशसभाको बैठक अवरुद्ध पारेको हो । नेपाली कांग्रेसले संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रण सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्ताव छलफललाई प्रदेशस
कर्णालीमा थप ९ जनामा काेराेना पुष्टि,संक्रमितकाे संख्या १२३३

कर्णालीमा थप ९ जनामा काेराेना पुष्टि,संक्रमितकाे संख्या १२३३

   
सुर्खेत । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । हालसम्म जम्मा पुष्टि भएको संख्या एक हजार दुई सय ३३ पुगेको छ