यस्ता छन् असार १ गते कर्णाली प्रदेश सरकारले गरेका चार निर्णय
सुर्खेत । यही असार १ गते सोमबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न चार निर्णयहरु गरेकाे छ।
यस्ता छन् निर्णयहरु
१) प्रदेश निजामती सेवा पुरस्कार सम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गर्ने ।
२) रुकुम घटनाका ६ जना मृतकका प्रतिपरिवार लाइ एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने ।
३) स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि कानुनमा सन







