बुधबार, पुस १६, २०८२

समाचार

कर्णाली प्रदेशको आगामी अर्थिक वर्षको नीति तथा कार्यक्रम माथि समिक्षा

कर्णाली प्रदेशको आगामी अर्थिक वर्षको नीति तथा कार्यक्रम माथि समिक्षा

   
सुर्खेत । कर्णाली प्रदेशको आगामी अर्थिक वर्षको नीति तथा कार्यक्रम माथि समिक्षा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को माहामारी कर्णाली प्रदेशमा उच्च विन्दुमा पुगेको अवस्थामा पनि सोमबार कर्णाली प्रदेशको आ.व २०७७।०७८ को नीति तथा कार्यक्रममा भर्चुअल विधिबाट समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा तथा सामाजिक शास्त्र मानविकी संकाय सुर्खेतको आयोजना र सुर्खेत स्थित
मनकारी हरि, जो सेवामा छन् सधैं भरी!

मनकारी हरि, जो सेवामा छन् सधैं भरी!

   
सुर्खेत । बहुप्रतिभाका धनी सुर्खेतका हरि विष्ट कलाकार, खेलाडी, युवा नेता र समाजसेवीका रुपमा परिचित छन् । विश्व भर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले लकडाउन जारी गर्यो । लकडाउन सुरु भएको पाँचौ दिन चैत १५ गतेदेखि नै दैनिक मजदुरी गरेर खाने विपन्न समुदायलाई खाद्यान्नको समस्या देखिन थालिसकेको थियो । यस्तो अवस्थामा सहयोग गर्ने उद्देश्यका साथ नगरपालिका, वडा, प्रहरी प्र
कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ पुग्यो

   
  सुर्खेत । कर्णालीमा सोमबार थप १६ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । आइतबारसम्म कर्णालीमा ६४१ थियो । आज १६ जना थप भएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा द
आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन

आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन

   
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किएका व्यक्तिहरु स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मनोपरामर्श तथा उत्प्रेरक कक्षा सञ्चालन गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका नेपाल राष्ट्रिय माध्यामिक विद्याल
कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ पुग्यो, मृत्यु हुनेको संख्या ३

कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ पुग्यो, मृत्यु हुनेको संख्या ३

   
सुर्खेत । कर्णालीमा थप ५४ जना नयाँ संक्रमित भेटिएका छन् । आईतबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार मात्र
उद्योग वाणिज्य संघ सुर्खेतले गर्यो नयाँ सिडियोलाई स्वागत(फोटोफिचर)

उद्योग वाणिज्य संघ सुर्खेतले गर्यो नयाँ सिडियोलाई स्वागत(फोटोफिचर)

   
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सरुवा भई आएका नयाँ सिडियो हिरालाल रेग्मीलाई स्वागत गरेको छ । शनिबार उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का, वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकाल, महासचिव लक्ष्मण कँडेल लगायतका पदाधिकारीहरुको सहभागितामा फुलमाला र खादाले स्वागत गरेको महासचिव कँडेलले जानकारी दिए् । केहि दिन अगाडी नयाँ सिडियो
कोरोना नियन्त्रण गर्न संघीय सरकारले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सांसद बिशुन्केको माग

कोरोना नियन्त्रण गर्न संघीय सरकारले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सांसद बिशुन्केको माग

   
सुर्खेत । प्रतिनिधि सभा सांसद पार्वती वबशुन्केले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखि प्रदेश र जिल्लामा जनशक्ति र सुविधा सम्पपन्न आइसुलेसन र औषधिको व्यवस्था गरी संक्रमितको उपचार गर्न माग गरेकी छन् । कर्णाली प्रदेश र दैलेख जिल्ला अहिले कोरोना संक्रमणबाट आकान्त भएकोले रेडजोनमा परिसकेको छ । संक्रमितको संख्या बढ्दो क्रममा रहेको र रेडजोनमा परिसकेका कारण सांसद बिशुन्केले प्रदेश र जिल्लामा
पुर्व सञ्चार राज्यमन्त्री विष्टले भने ‘सरकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ’ (भिडिओसहित)

पुर्व सञ्चार राज्यमन्त्री विष्टले भने ‘सरकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ’ (भिडिओसहित)

   
  सुर्खेत । पुर्व सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टले पञ्चायत कालदेखि हालसम्म सरकारी पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिनहुनुपर्ने बताएका छन् । उनले पञ्चायत कालदेखि हालसम्म सहायक मन्त्री, राज्यमन्त्री, प्रधानमन्त्री, सिडियो, मुख्य सचिव, डिएसपी, आईजिपी, राजनीतिक नियूक्ति पाएका व्यक्तिहरु र,द्वन्द्व कालको समयमा नेतृत्व गरेकाहरु सबैको सम्पत्ति छानबिन गरि सत्य तथ्य पत्ता लगाउन सरकार
कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो

   
  सुर्खेत । कर्णालीमा थप ९८ जना नयाँ संक्रमित भेटिएका छन् । शनिबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । शन
डोल्पामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, कर्णालीका मृतकको संख्या ३ पुग्यो

डोल्पामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, कर्णालीका मृतकको संख्या ३ पुग्यो

   
सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र डोल्पामा एक÷एक जनाको मृत्यु पछि तीन जनामा कोरोना पुष्टी भएको हो । शनिबार डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा र