शनिबार, पुस १२, २०८२

समाचार

‘मैंले राहत दिएको होइन सहयोग गरेको हो’ अध्यक्ष विष्ट

‘मैंले राहत दिएको होइन सहयोग गरेको हो’ अध्यक्ष विष्ट

   
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले लकडाउनको समयलाई थप्दै गइरहेको छ । लकडाउन हुँदा दैनिक ज्याला मजदुरी गरेर खाने नागरिक, बाढीपिडित र सुकुम्बासीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । उनीहरुलाई साँझ बिहानको छाक टार्नसमेत मुस्किल भइरहेको छ । यस्तो बेला उनीहरुलाई सहयोगीहरुको खाँचो छ । कोरोना संक्रमणका कारण अहिले मानिसहरु घर बाहिर आउँदैनन् । यस्तोमा
मुख्यमन्त्री शाहीले गरे भारत र अन्य देशका नागरिकको उद्धार गर्न माग

मुख्यमन्त्री शाहीले गरे भारत र अन्य देशका नागरिकको उद्धार गर्न माग

   
सुर्खेत । प्रधानमन्त्री केपि शर्मा ओली र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बीच भएको शनिबार भिडियो कन्फ्रेन्समार्फत कुराकानीमा मुख्यमन्त्री शाहीले भारत र अन्य देशमा अप्ठारोमा परेका नागरिकको उद्धार गर्न माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियनत्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय सरकारले गरिरहेका कामकारबाही र आगामी योजनाका सन्दर्भमा प्रधानमन्त्री केपि शर्मा ओली
नेपाल तरुणदल सुर्खेद्धारा  ९ वटै स्थानीय तहमा खाद्यान्न वितरण गरिंदै

नेपाल तरुणदल सुर्खेद्धारा ९ वटै स्थानीय तहमा खाद्यान्न वितरण गरिंदै

   
सुर्खेत । नेपाल तरुण दल सुर्खेतले जिल्लामा सबै स्थानीय तहमा खाद्यान्न सहयोग गरिरहेको छ । विश्वव्ययापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरण्का लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भोगिरहेका नागरिकलाई स्थानीय सरकारमार्फत वितरण गर्नका लागि खाद्यान्न सहयोग गरिएको हो । तरुण दलले दिएको खाद्यान्न स्थानीय तहहरुले समस्यामा रहेका आफ्ना नागरिकलाई राहतका रुपमा वितरण गर्नेछ
बाढीपीडितका लागि महिला जेसीजको सहयोग

बाढीपीडितका लागि महिला जेसीजको सहयोग

   
सुर्खेत । कोरोना संक्रमण रोक्न भइरहेको लकडाउनका कारण खाद्य संटक भोगिरहेका सुर्खेतका बाढीपीडितहरुका लागि सुर्खेत महिला जेसीजले आर्थिक सहयोग गरेको छ । बाढीपीडितहरुका लागि खाद्यान्न संकलन गरेर वितरण गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायलाई सुर्खेत महिला जेसीजले खाद्यान्न सहयोग गरेको हो । शनिबार सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी प्रमी शाक्य र उपाध्यक्ष जेसी सीता भण्डारीले जेसीज पदाधिकारी तथा सदस्य
वीरेन्द्रनगरमा क्वारेन्टाइन बसेका नागरिक खुसी हुँदै घर फर्किए

वीरेन्द्रनगरमा क्वारेन्टाइन बसेका नागरिक खुसी हुँदै घर फर्किए

   
जगतदल जनाला विक सुर्खेत । वीरेन्द्रनगरमा क्वारेन्टाइनमा बस्दै आएका नागरिक खुसी हुँदै शनिबार घर फकिएका छन् । कर्णाली प्रदेश सरकारको सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्रनगर स्थित खुलामञ्चका क्वारेन्टाइनमा बसेका एक सय ८८ जना मध्ये एक सय ८३ जनाको स्वाबको रिपोर्टमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार ५ जनाको नमु
म्याद सकिएको चामल दिएपछि वडाबासीले गरे फिर्ता

म्याद सकिएको चामल दिएपछि वडाबासीले गरे फिर्ता

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा–१० मा म्याद सकिएको चामल दिएपछि स्थानीयले फिर्ता गरेका छन् । म्याद सकिएको खाद्यान्नलाई राहतका नाममा वितरण गरिएको भन्दै स्थानीयले विरोध समेत गरेका छन् । वडा नम्वर–१० को कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट खरिद गरेको चामल म्याद सकिएको भेटिएको हो । म्याद सकिएको र राहत चामल खान नमिल्ने भएपछि शुक्रबार नै फिर्ता पठाएको मनिकापुर टो
पञ्चपुरीका १२० बाढीपीडितलाई राहत

पञ्चपुरीका १२० बाढीपीडितलाई राहत

   
सुर्खेत । पञ्चपुरी नगरपालिका–१० को तिखाकुनामा रहेका १२० जना बाढीपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने बाढीपीडित परिवारलाई खाद्यान्न अभाव भएपछि सहयोग उपलब्ध गराइएको हो । अभियान्ता तथा पत्रकार नगेन्द्र उपाध्यायले सुरु गरेको बाढीपीडित नागरिकलाई खाद्य सहयोग अभियान अन्तर्गत
कर्णालीमा मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक, सबै एकजुट भएर कोरोना विरुद्ध लड्ने प्रतिवद्धता

कर्णालीमा मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक, सबै एकजुट भएर कोरोना विरुद्ध लड्ने प्रतिवद्धता

   
  जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको आब्हानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय बैठक सम्पन्न गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय उक्त बैठकमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आम नागरिकहरुले एकतावद्ध भएर लाग्न
अनेरास्ववियु सुर्खेतद्धारा रक्तदान कार्यक्रम सम्पन्न

अनेरास्ववियु सुर्खेतद्धारा रक्तदान कार्यक्रम सम्पन्न

   
सुर्खेत। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतले शुक्रबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान दिएका हुन् । रक्तदान गर्नेहरुमा धुपेन्द्र बहादुर शाही, किरण तिवारी, निर्मल अधिकारी, सन्तोष
प्रचारवादी राहात वितरण कति न्यायोचित ?

प्रचारवादी राहात वितरण कति न्यायोचित ?

   
प्रेम बहादुर दर्जी जति भन्दा र सुन्दा सजिलो जस्तो लाग्ने सामाजिक कार्य गर्न त्यतिनै अप्ठारो छ । यो समाज संग, समाजको दैनिकी संग प्रत्यक्ष रुपमा जोडिएको बिषय हो र यो बिषय त्यतिकै भेग पनि छ । आज संसारका जे जति समाज परिवर्तित देखिन्छन ती परिवर्तन हुनुको पछाडी सामाजिक कार्यकर्ताको पनि ठुलो भुमिका रहेको छ । आज भोलि सामाजिक अभियान्ताका बाटै आफ्नो सेवाग्राहीको सामाजिक हैसियतमा खलल पुग्ने गरी सामाजि